विश्वविद्यालय शिक्षा

मकवानपुर बहुमुखी क्याम्पस अब प्रादेशिक विश्वविद्यालय

पुस ३, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । ‘आज यही निर्णयको लागि मात्रै प्रदेशको मन्त्रिपरिषद् वैठक बसेको थियो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित (फोटो फिचर)

काठमाडौँ, पुस २ गते । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल  ‘प्रचण्ड’ बाट विद्यार्थी दीक्षित भएका हुन् । त्रिविको ६१ औँ ग्रेसलिष्टमा परेका ७४ हजार सातसय […]

पूरा पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्म १२ प्रतिशतभन्दा बढी विदेशी दीक्षित

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयबाट हालसम्म १२ प्रतिशतभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । बुधवार विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । तीमध्ये ६.१५ प्रतिशत विद्यार्थी विदेशी भएको आफूले जानकारी पाएको प्रचण्डले बताएका छन् । ‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको […]

पूरा पढ्नुहोस्

माग पूरा नभए दिक्षान्त समारोह गर्न नदिने : त्रिवि कर्मचारी संघ

मंसिर, २० काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले बिश्वबिद्धालय संग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग पूरा नगरे दिक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ। संघले आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको हो । गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै […]

पूरा पढ्नुहोस्

त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन  संस्थानको स्नातक (बिई, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको संख्या केही बढेकाे छ । अध्ययन संस्थानभित्र विद्यार्थी संगठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामासमेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष ०८०/८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी […]

पूरा पढ्नुहोस्

जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा अंग्रेजी पनि पढ्न पाउने

त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन […]

पूरा पढ्नुहोस्

त्रिविले यसपालि ‘कुलपति पदक’ वितरण नगर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो। त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए। ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी […]

पूरा पढ्नुहोस्

विद्यार्थी विदेशमा, धमाधम खालि हुँदै त्रिविका विभागहरू

३५ वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनै वेला वार्षिक ३०० विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन्। बुधबारको गोरखापत्रमा समाचार छ, बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन्। एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त […]

पूरा पढ्नुहोस्

त्रिवि को ४९औँ दीक्षान्त समारोह बारे आयाे यस्तो सुचना ( विस्तृत कार्यक्रम सहित)

काठमाडौं , ११ मंसिर – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहको कार्यक्रम आगामि पुस २ गते हुने सोमबार हुने भएको छ । विश्वविद्यालयले दशरथ रंगशाला, त्रिपुरेश्वरमा ४९औँ दीक्षान्त समारोह गर्न लागेको हो । समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन÷स्कार्फ÷टोपी पहिरी बिहान ८ः०० बजेदेखि १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । साथै तोकिएको स्थानमा […]

पूरा पढ्नुहोस्

नेपाल कमर्स क्याम्पसबाट तीनजना सह प्राध्यापकमा बढुवा

काठमाडौं ।  त्रिवि सेवा आयाेगले लिएकाे परिक्षामा नेपाल कमर्स क्याम्पसका शिक्षक डा. प्रकाश श्रेष्ठ, बाशु न्याैपाने र गणेश भट्टराईलाई सेवा आयाेजले सह प्राध्यपकमा बढुवा गरेकाे छ । त्रिवि सेवा आयाेगले २०७७ फनगुनमा सञ्चालन गरेकाे परिक्षामा सहभागी भई शिक्षकहरूलाई अन्तरवार्तामा पनि सम्मिलित भए अनुसार अन्तरिक प्रतियाेगीता र खुल्ला प्रतियाेगीताकाे आधारमा सह प्राध्यापक र प्राध्यापकमा बढुवा गरेकाे […]

पूरा पढ्नुहोस्