विश्वविद्यालय शिक्षा
विश्वविद्यालय विधेयक संसद्मा, खुला प्रतिस्पर्धाबाट उपकुलपति
काठमाडौँ , २९ असोज चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनुपर्ने बहस सुरु भएको छ । नेपालमा चिकित्सा विज्ञानसँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सङ्घीय संसद्को माथिल्लो सदनमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पेस भएको छ । विधेयक पेस भएपछि बहस सिर्जना भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
कर्णाली- एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ। विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो। विश्वविद्यालयका रजिष्ट्रार प्रा डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा डा. पदमलाल देवकोटा र रजिष्ट्रार सह-प्रा डा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव […]
पूरा पढ्नुहोस्
शिल्प तथा डिजाइन शैक्षिक पाठ्यक्रम नेपालमै पहिलो पटक शुभारम्भ
काठमाडौँ , २६ असोज । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबिच बिहीवार ललितकलाका विविध क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । यसै कार्यक्रममार्फत विश्वविद्यालयले स्नातक तहको ‘शिल्प तथा डिजाइन’ विषयको औपचारिक सुरुवात पनि गरेको छ । समझदारी पत्रमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै […]
पूरा पढ्नुहोस्
वैदेशिक अध्ययनमा एक महिनामै बाहिरियो झन्डै ११ अर्ब
०७९/८० मा ३४ हजारले लिए अस्ट्रेलिया जान एनओसी ०७९/८० मा ७० देशका लागि विद्यार्थीले एनओसी लिएका छन् । जसमध्ये सबैभन्दा धेरै ३३ हजार नौ सय ९१ ले अस्ट्रेलिया, २१ हजार पाँच सय ७४ ले क्यानडा, १० हजार पाँच सय २७ ले बेलायत र तीन हजार नौ सय ७० विद्यार्थीले अमेरिका जान एनओसी लिएका थिए । यस आर्थिक […]
पूरा पढ्नुहोस्
काठमाडौँमा पीएचडी फेस्टिभल
आजदेखि काठमाडौँमा पीएचडी (विद्यावारिधि) फेस्टिभल शुरु हुँदैछ । आज र भोलि दुई दिन हुने पीएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ विद्यावारिधि उपाधि प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले […]
पूरा पढ्नुहोस्
त्रि.वि. इन्जिनियरिङ प्रवेश परीक्षा कार्तिक १४ गते देखी, शुल्क ४ लाख ९० हजार
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालय, प्रवेश परीक्षा बोर्डले शैक्षिक बर्ष २०८०/०८१ को स्नातक (बि.ई/बि. आर्क तह) को विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ । शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बि.ई/वि.आर्क तह) का विभिन्न कार्यक्रमहरुमा इ.अ.सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना […]
पूरा पढ्नुहोस्
पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुखसहित पदाधिकारीले दिए सामूहिक राजीनामा
काठमाडौं–पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्। निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा बसेको बैठकले सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, विभागीय उपप्रमुख, एमएससी को–अर्डिनेटर, निर्देशक तथा प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क […]
पूरा पढ्नुहोस्
पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले भने : हाम्रो जिम्मेवारी स्ववियुलाई सुम्पियौं
असोज १३, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् । यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए । त्यसको जवाफमा विभागीय […]
पूरा पढ्नुहोस्
विश्व वरीयतामा खस्कियो त्रिभुवन विश्वविद्यालय
काठमाडौँ । विश्वभरिका विश्वविद्यालयबीचको अध्ययनमा नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था झनै खस्केको पाइएको छ । विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )
असाेज १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले Bsc स्नातक तह चाैैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७९ गत चैत्र महिनामा सञ्चालन गरेकाे परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।
पूरा पढ्नुहोस्







