विश्वविद्यालय शिक्षा
शैक्षिक अनुसन्धानका लागि काठमाडौँ डनबस्को कलेज र लखनऊ विश्वविद्यालयबिच सम्झौता
काठमाडौँ, १३ असोज । काठमाडौँको लाजिम्पाटमा रहेको काठमाडौँ डनबस्को कलेज र भारतको लखनऊ विश्वविद्यालयबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक, अनुसन्धानका क्षेत्रमा नेपाली विद्यार्थीहरूलाई अन्तराष्ट्रिय बजारमा लैजान सहयोग हुने उदेश्यले सम्झौता गरिएको हो । सम्झौता पश्चात् काठमाडौँ डनबस्को कलेजमा बिबिए, एमविए र इएमबिए विषय अध्ययन गर्ने विद्यार्थीलाई भारतको लखनऊ विश्वविद्यालयले विद्यार्थीलाई इन्टर्नसिप […]
पूरा पढ्नुहोस्
‘शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध’
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताए […]
पूरा पढ्नुहोस्
पोखरा विश्वविद्यालय र एनआरइएनबीच अनुसन्धानमुलक शिक्षाका लागि सम्झौता
पोखरा- पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा. प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरे। समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस […]
पूरा पढ्नुहोस्
एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला
असोज ५, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला एक महिनपछि बिहीबार खोलिएको हो । विश्वबिद्यालय र अखिल क्रान्तिकारीबीच भएको बार्तामा पाच बुदे सहमतिपछि ताला खोलिएको हो । बिहीबार भएको बार्तामा विश्वविद्यालयका […]
पूरा पढ्नुहोस्
मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने तयारी
बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएको हो ।सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो । २०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना […]
पूरा पढ्नुहोस्
५ महिना भित्रै त्रिविद्वारा नतिजा प्रकाशन
भदौ २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विएड चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विगतमा १७ महिना सम्म लगाएर नतिजा निकाल्ने त्रिविले यस वर्ष भने विएड चाैथाे वर्षकाे नतिजा ५ महिनामै सार्वजनिक गरेकाे हाे नतिजा हेर्नका लागि http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागु हुन कठिन, आईओईबाट उल्लंघन
भदौ २४, काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान(आईओई) ले उल्लंघन गरेपछि समस्या देखिएको छ ।क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई प्राज्ञिककाे नेतृत्व विकास तालिम सञ्चालन
भदौ २२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीको लागि जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम शुक्रबारबाट सुरु भएको छ । विद्याकि अधिष्ठात्री देवी सरस्वती माताकाे प्रतिमामा दीप प्रज्जवलन गरी तालिमकाे विधिवत् समुद्घाटन गरिएको छ । […]
पूरा पढ्नुहोस्
BBS प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक
भदौ २१, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा BBS 1st year को परीक्षा तालिका (exam routine) प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सुचना सार्वजनिक गर्दै विविएस प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
इन्जिनियरिङ प्रवेश परीक्षा अनिश्चित, समेस्टर परीक्षा पनि सर्यो
भदौ १६, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भोलिदेखि हुने भनिएको परीक्षा पाँच दिन पर सारेको छ। संस्थानले आन्दोलनरत विद्यार्थी र स्ववियूका पदाधिकारीसँग छलफल गरी भदौ १७ गतेदेखि हुने भनिएको परीक्षा २२ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ परीक्षा तालिका प्रकाशित गरेको हो। विद्यार्थीको आन्दोलनका कारण इन्जिनियरिङको स्नातक तहको प्रवेश परीक्षा पनि प्रभावित भएको छ। संस्थानले […]
पूरा पढ्नुहोस्







