विश्वविद्यालय शिक्षा

समकक्षता अब त्रिवि होइन, अनुदान आयोगबाट

काठमाडौँ । विदेशमा उच्चशिक्षा अध्ययन गरेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने भएको छ । उच्चशिक्षाको नियामक निकाय आयोगलाई समकक्षतासहित क्रेडिट ट्रान्सफर र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को अधिकार दिइएको छ । केही नेपाल ऐन संशोधनमार्फत विश्वविद्यालय अनुदान आयोग ऐन २०५० मा गरिएको संशोधनबाट आयोगले उक्त अधिकार पाएको हो । […]

पूरा पढ्नुहोस्

स्वास्थ्य संस्थामा अनावश्यक हस्तक्षेपले सेवा प्रभावित: शेखर काेइराला

धरान । नेपाली कांग्रेसका नेता तथा पूर्वउपकुलपति डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपका कारण देशभरका स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको आरोप लगाएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याचका एमबिबिएस विद्यार्थीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रूपमा सेवा गर्न दिनुपर्नेमा जोड दिए । उनले […]

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोग : लिखित परीक्षाको तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले लिखित परीक्षा सञ्चालनका लागि समय तालिका सार्वनजिक गरेको छ । आयोगले फागुन ६ गते प्रकाशित खुला तथा समावेशी प्रतियोगिता तर्फका विभिन्न पदहरुमा आवेदन पेश गरेका उम्मेदवाहरुको लिखित परीक्षाका लागि तालिका सार्वननिक गरेको हो ।

पूरा पढ्नुहोस्

त्रिविमा ‘लेटरल इन्ट्री’को व्यवस्था गर्न अनेरास्ववियुको आग्रह

काठमाडौँ , ८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गर्न माग गरेको छ । संगठनले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्दै ८ बुँदै सैद्धान्तिक तथा नीतिगत विषयहरूमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । अनलाइन प्रणालीमार्फत सेवा […]

पूरा पढ्नुहोस्

एम वि एस चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा )

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर एम.वि.एस चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा सम्पन्न स्नातकोत्तर चाैथाे सेमिस्टारकाे नतिजा त्रिविले आज सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि तलकाे लिंक किल्क गर्न सक्नु हुने छ ।MBS 4th Semester Result 2025

पूरा पढ्नुहोस्

स्नातक तह २०८२/०८३ शैक्षिक सत्रको तालिका सार्वजनिक, कक्षा कात्तिकदेखि सुरु हुने

काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको शैक्षिक सत्र २०८२/०८३ का लागि पहिलो वर्षको शैक्षिक तालिका सार्वजनिक गरिएको छ। विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयले जारी गरेको तालिकाअनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया साउनको चौथो हप्तादेखि सुरु भई असोज मसान्तसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार कक्षा संचालन कात्तिक महिनाको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ भने २०८३ सालको बैशाख महिनामा […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको सिटेन : रु एब अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख […]

पूरा पढ्नुहोस्

त्रिवि दीक्षान्त समारोहको मोडालिटी फेरियो, संस्थान र संकाय अनुसार हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ । अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको त्रिविको सभाले फरक–फरक समयमा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको हो ।  गत […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो। सिफारिस भएका केसी हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि २ वैशाखमा शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो। त्यसैगरी […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन

कञ्चनपुर। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।” उनले भने, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० […]

पूरा पढ्नुहोस्