विश्वविद्यालय शिक्षा
संसदीय समितिको अनुगमन पश्चात् त्रिवि छात्राबासको अवस्था सुधार गर्न निर्देश
विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको संसदीय समितिले अनुगमन गरेको छ। बिहिबार प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अनुगमन गरेको हो। विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसको शौचालयमा तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) को शौचालयमा ताला लगाइएको छ । त्रिवि स्ववियुले प्रिन्सिपलको कार्यालयको शौचालयमा ताला लगाएको हो । प्रिन्सिपल कार्यालयका शौचालयहरू मर्मत नभएको, सरसफाइ नगरिएको जस्ता विषयमा आपत्ति जनाउँदै स्ववियुले शौचालयमा नै ताला लगाएको हौ । शौचालयमा ताला लगाइएपछि त्यहाँका कर्मचारीहरू अन्यत्र गएर शौच गर्न बाध्य भएका छन् । त्यस्तै […]
पूरा पढ्नुहोस्
धनगढीमा शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने
धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ। उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ । शिक्षा, युवा तथा खेलकुद […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ्ग अध्ययन : बी.ई./बी.आर्कमा भर्ना हुन प्रवेश परीक्षा भदौं ५ गते हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान, प्रवेश परिक्षा वोर्डले स्नातक (बी.ई./बी.आर्क.) तहको प्रवेश परीक्षाका लागि साउन १३ गतेदेखि आवेदन खुला हुने जनाएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०८२/२०८३ का लागि स्नातक ( बी.ई./बी.आर्क) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि कम्प्यूटर विधिमार्फत सञ्चालन हुने प्रवेश परीक्षाको […]
पूरा पढ्नुहोस्
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० वटा सेवाहरू अनलाइनमार्फत प्रदान गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले १० वटा सेवाहरु अब अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रविधिको अधिकतम प्रयोग गर्दै यस निकायबाट उपलब्ध हुँदै आइरहेका सेवाहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन १० वटा सेवाहरु अनलाइनमार्फत प्रदान गर्ने भएको हो। देशको उच्चशिक्षाको लगभग ८० प्रतिशत विद्यार्थी अध्ययरत यस विश्वविद्यालयले निर्माण गरेको […]
पूरा पढ्नुहोस्
मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई सतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता पनि दिइने
काठमाण्डौ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) गर्ने सबै विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने भएको छ । विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ पनि शैक्षिक भत्ता प्रदान गर्ने जनाएको छ । मकवानपुरको चितलाङमा रहेको विश्वविद्यालयले आउँदो नोभेम्बरको लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार, एसईई राख्न सहमत
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बसेर संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन् । संसदीय उपसमितिले ४ जेठमा समितिलाई प्रतिवेदन बुझाएपछि शिक्षक महासंघ लगायतका सरोकारवालाले विरोध जनाएका थिए । त्यसपछि समितिको बैठक स्थगित गरी मन्त्रालयले वार्ता गरिरहेको छ । […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय अन्तर्गत B.A.LL.B. प्रवेश परीक्षा फारम खुल्ला , देशभर 570 सिट उपलब्ध
काठमाडौं, त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गत B.A.LL.B. (ब्याचलर अफ आर्ट्स एण्ड ब्याचलर अफ लॉ) तह पहिलो सेमेस्टर (२०८२) मा नयाँ विद्यार्थी भर्नाका लागि लिइने लिखित प्रवेश परीक्षा फाराम अनलाइनमार्फत भर्न सकिने भएको छ। कानून संकाय, डीनको कार्यालय, बल्खु, काठमाडौंबाट प्रकाशित सूचनाअनुसार नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा सबैभन्दा बढी १९० सिट रहेको छ। अन्य क्याम्पसहरूमध्ये पृथ्वीनारायण क्याम्पस, […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( यसरी हेर्नुस् )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे बि.ए तर्फको प्रथम बर्ष (२०८१) को २०८१ साल पुस महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेकाे छ । नतिजा हेर्न http://result.tuexam.edu.np बाट आफ्नो प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिने छ।
पूरा पढ्नुहोस्
राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ मा हुने
जनकपुर । राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ गते हुने भएको छ ।जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मङ्गलवार हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम तय भएको हो । यो विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहलाई भव्य तथा व्यवस्थित बनाउन रजिष्ट्रार […]
पूरा पढ्नुहोस्







