विद्यालय
पारित गरिएको शिक्षा विधेयक प्रति निजी विद्यालयहरूको आक्रोश, आन्दोलन नरोकिने
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पारित गरेको विद्यालय शिक्षा विधेयक प्रति निजी विद्यालयहरूले असन्तुष्ट व्यक्त गरेका छन् । निजी विद्यालयहरू सडकमा रहेकाबेला आन्दोलनलाई सम्बोधन नगरी पारित गरिएको विधेयकको मान्यता नहुने भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयले राखेका मागका विषयमा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए । उनले […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक पारित, अब के हुन्छ ?
काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । तर, विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले फरक मत राखेका छन् । विधेयकमा माओवादी केन्द्रका सांसदहरू पूर्वमन्त्री देवेन्द्र पौडेल, रेखा शर्मा, महेन्द्र […]
पूरा पढ्नुहोस्
निजी विद्यालय सञ्चालक समितिहरूद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं, भदौ ४ । संसदमा दर्ता भई पारित हुन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० को प्रावधानले निजी विद्यालयको अस्तित्व र स्वायत्ततामा ठुलो आघात पुर्याउने भन्दै निजी विद्यालय सञ्चालक समितिहरूले पत्रकार सम्मेलनबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। संयुक्त विज्ञप्तिमा सरकारले विधेयकमार्फत् निजी विद्यालयको व्यवस्थापन र स्वामित्व हस्तक्षेप गर्ने प्रयास गरेको […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा राहतलगायत शिक्षकका लागि विशेष व्यवस्था
काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनले राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई लक्षित गर्दै विशेष व्यवस्था प्रस्ताव गरेको छ। प्रतिवेदनअनुसार यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा सहभागी हुँदा उनीहरूलाई उमेरको हद लागू हुने छैन। कक्षा ११ र १२ […]
पूरा पढ्नुहोस्
हेर्नुहोस विद्यालय शिक्षा विधेयकको आज पेस गरिएको प्रतिवेदन (प्रतिवेदनसहित)
काठमाडौं । प्रतिनिधिसभा अन्तर्ग शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठक सकिएको छ । समितिका सचिव दशरथ धमलााले विधेयकको प्रतिवेदन पेस गरेसँगै निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमासमेत समितिमा छलफल भएको थियो । यहाँबाट हेर्नुहोस प्रतिवेदन
पूरा पढ्नुहोस्
दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]
पूरा पढ्नुहोस्निजी विद्यालय सञ्चालकद्वारा देशभरका पाकिकामा ज्ञापनपत्र
काठमाडौँ। निजी विद्यालय सञ्चालकहरूले देशभरका नगरपालिका/गाउँपालिकाहरुमा ज्ञापनपत्र बुझाउँदै विद्यालय शिक्षा विधेयकमा गरिएको गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने प्रावधानप्रति असहमति जनाएका छन् । प्याब्सन र नेशनल प्याब्सन सम्बद्ध विद्यालयका सञ्चालकहरूको तर्फबाट देशभर ज्ञापनपत्र बुझाएका हुन्। सञ्चालकहरूले विधेयकको विवादास्पद प्रावधान नसच्याए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। यसअघि, हिसान, प्याब्सन, एनप्याब्सन र नेशनल […]
पूरा पढ्नुहोस्निजी विद्यालय सञ्चालकलाई अभिभावक संघको चेतावनीः विद्यालय बन्द गरेर पढ्ने अधिकार कुण्ठित नगरियोस्
काठमाडौँ । नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालक संस्था प्याब्सन/एनप्याब्सनले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर प्रतिक्रिया दिएको छ। संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित हुने किसिमका गतिविधि नगर्न शिक्षक र विद्यालय सञ्चालकलाई चेतावनी दिएको छ। विद्यालय बन्द गरेर गरिने आन्दोलनप्रति असहमति जनाउँदै संघले […]
पूरा पढ्नुहोस्
निजी विद्यालय भोलि देखि आन्दोलनमा उत्रिने, यस्ता छन् आन्दोलनका कार्यक्रमहरू
निजी विद्यालयहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सरकारले विद्यालय शिक्षा विधेयकमा चार बुँदा नसच्याए आन्दोलनमा जाने निजी विद्यालयहरूले चेतावनी दिदैँ आएका थिए । निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु […]
पूरा पढ्नुहोस्
नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार छौँ : सभापति थापा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार रहेको बताएका छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । थापाले हामी सबैले आग्रह/पूर्वाग्रहको भरमा काम गर्ने गरेको उल्लेख गर्दै सबैले आफूले […]
पूरा पढ्नुहोस्







