विद्यालय

चिसाेकाे कारण विद्यालय बन्द, हेर्नुस् कहाँ कहाँ भयो बन्द

विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच  वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् । जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले […]

पूरा पढ्नुहोस्

स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई

सप्तरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ । विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व. राधेश्याम सेञ्चुरीकाे स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीकाे बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर […]

पूरा पढ्नुहोस्

अबदेखि विद्यार्थीले घरमा काम गरेकाे पनि अंक पाउने, हेर्नुस् यस्तो छ प्रावधान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरेर नम्बर दिने निर्णय गरेको छ । परीक्षामा लेखेको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामलाई मूल्याङ्कनमा जोड्न नम्बर दिने निर्णय गरेको हो । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । मूल्यांकनको विधि […]

पूरा पढ्नुहोस्

विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना

बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् । उक्त विद्यालयका २०५५ सालको एसएलसी ब्याचले सो विद्यालयमा अध्ययनरत जेहेन्दार, आर्थिक विपन्नता भएका विद्यार्थीको शैक्षिक प्रभावकारिताका लागि ५० हजारको अक्षयकोष स्थापना गरेको सो ब्याचका अध्यक्ष अम्बरबहादुर श्रेष्ठ(उमेश)ले जानकारी दिनुभएको छ । आर्थिक अभावका […]

पूरा पढ्नुहोस्

स्वर्गद्वारी गुरुकुलका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले श्री बालतपस्वी वेद गुरुकुलमं स्वर्गद्वारी प्युठानमा शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार विद्यार्थी परिषद् स्वर्गद्वारी विभागले बालतपस्वी वेद गुरुकुलमंमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी परिषद्का लुम्बिनी प्रदेश सचिव मनिष बञ्जाडेले जानकारी दिएका छन् । वितरण कार्यक्रममा विद्यार्थी परिषद्का केन्द्रिय सदस्य शरद कुमार शर्मा, लमही […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरले सामुदायिक विद्यालयहरूकाे लागि गर्‍याे यस्तो निर्णय हेर्नुस्

काठमाडौँ महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासाेपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हाे। ‘सामुदायिक विद्यालयमा सबै निःशुल्क गरेका छौँ। विद्यालयमा लाग्ने खर्च महानगरले बेहोर्छ,’ प्रवक्ता नवीन मानन्धरले भने। अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले […]

पूरा पढ्नुहोस्

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अन्योलले परीक्षा फारम भर्न ढिलाई

 पुष ४, काठमाडौं । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विशेषगरी कक्षा ९ र ११ को रजिस्ट्रेसन र परीक्षा फाराम भर्न ढिलाई भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनिएता पनि यसको कार्यान्वयन हुन नसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत […]

पूरा पढ्नुहोस्

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै […]

पूरा पढ्नुहोस्

पाल्पा तानसेनका १२५ विद्यार्थीलाई परिषदद्वारा शैक्षिक सामग्री वितरण

तानसेन, पाल्पा । बुधबार  तानसेन बहुमुखी क्याम्पसमा तानसेन पाल्पामा १० वटा विद्यालयका १२५ जना विद्यार्थीलाई “शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको छ। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल तानसेन समितिले उक्त शैक्षिक सामग्री वितरण गरेकाे हाे । जसमा तानसेन नगर पालिका वडा नं ७ का अध्यक्ष  प्रदिप खनाल, तानसेन बहुमुखी क्याम्पस व्यवस्थापन अध्यक्ष  भेषराज नेपाल, विद्यार्थी परिषदका केन्द्रीय […]

पूरा पढ्नुहोस्

५० वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा बुधबार आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए। ‘शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई […]

पूरा पढ्नुहोस्