विचार
याेग किन गर्ने ? के हाे याेग ?
असार ७, काठमाडौं । मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रुपमा समेत योगलाई लिने गरिन्छ । योगको शुरुवात हिन्दू दर्शन अनुसार नै भएको मानिन्छ । जुन हाम्रो पूर्वीय संस्कार हो । तर अहिले योग अहिले पूर्वीय दर्शनमा मात्र सीमित छैन । अहिले पश्चिमी देशहरुमा समेत […]
पूरा पढ्नुहोस्
योग दिवस— सांस्कृतिक गौरवको उत्सव
विजयप्रसाद मिश्र । अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ विश्वभरि मनाइँदै छ । मानिसहरूमा योगप्रति अपार श्रद्धा, उत्साह र जिज्ञासा उत्पन्न भएको छ । यद्यपि, योगलाई उत्सवका रूपमा मानव समुदायले अङ्गिकार गरेको धेरै भएको छैन । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । योग दिवस एउटा नयाँ उत्सव भए पनि योग […]
पूरा पढ्नुहोस्
हुम्ला जिल्लाका नयाँ निर्वाचित जनपर्तिनिधिलाई खुला पत्र
हुम्ला जिल्लाका नयाँ निर्वाचित जनपर्तिनिधिलाई खुला पत्र आदरणिय जनपर्तिनिधि ज्यू नमस्कार प्राकृतिक न्याएकाे सिर्दान्त अनुसार आफ्नाे जीवन चलाउन कर्म गर्ने क्रममा स्थायी ठेगाना भन्दा बाहिर भएपनि जन्मेकाे ,हुर्केकाे पढेकाे र स्थायी ठेगाना हुम्ला जिल्ला भएकाेले बितिसकेकाे पहिलाे कार्यकालमा भएका काम कार्यकाे कुनै पनि गुनासाे नगरि नयाँ कार्यकालका लागि निर्वाचित जनपर्तिनिधि ज्युहरूलाई केही आशा र भराेषाका […]
पूरा पढ्नुहोस्
कल्याणकारी सञ्चारका प्रणेता आदि–पत्रकार देवर्षि नारद जयन्ती
काठमाडौं , विजयप्रसाद मिश्र । श्रीमद्भागवत महापुराणमा भक्तिका द्वादश आचार्यको नाम उल्लेख गरिएको छ । तीमध्ये अधिकांशलाई भक्तिमार्गमा प्रेरित गर्ने परम्भागवत् आचार्यका रूपमा देवर्षि नारदको नाम प्रमुख मानिन्छ । यहाँसम्म कि भगवान्को वाङ्मय स्वरूप ग्रन्थ भागवतलाई लिपिबद्ध गर्न भक्त–भागवत श्री व्यासदेवलाई प्रेरणा दिने पनि भक्तशिरोमणि स्वयं नारदजी नै हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले महर्षि वाल्मीकिले मर्यादा […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले सोधिरहने शिक्षाको इतिहास सङ सम्बन्धित महत्त्वपूर्ण प्रश्नउत्तर
१. नेपालको शैक्षिक इतिहासलाई कति भागमा वर्गीकरण गरिएको छ?- ३ भाग २. शिक्षामा उपेक्षाको काल भनेर कुन काललाइ चिनिन्छ?- प्राचीनकाल ३. कुन कालमा शिक्षा धर्मप्रदान थियो ?- लिच्छविकाल । ४. लिच्छविकालमा शिक्षा हेर्ने प्रशाशनिक अंगको नाम के थियो ?- अग्रहार ६. अंशुवर्माले शिक्षा आर्जनको लागि शिक्षण संस्थालाई कति भागमा वर्गीकरण गरेका थिए ?– ३ भागमा (शैव, बैष्ण्व,बौद्ध ) ७. ध्वनी शास्त्रको निर्माण […]
पूरा पढ्नुहोस्शिक्षालाई गुणस्तरमा नभई हामीले संख्यामा मात्र विकास गर्याै : प्रा.डा. शिलु बज्राचार्य
वैशाख १८, काठमाडौँ । नेपालमा औपचारिक शैक्षिक इतिहास अत्यन्त छोटो देखिएता पनि वास्तवमा हाम्रो अत्यन्त गहकिलो र गरिमामय शैक्षिक आधार भएकोमा हामी गौरवान्वित हुनुपर्दछ । वैधिक कालदेखि नै हिमालय क्षेत्र ध्यान र प्रज्ञाको निम्ति सर्वोपरी रहेको इतिहास मान्यता र जनश्रुतिबाट समेत प्र्रमाणित हुन्छ । तर औपचारिक स्कुल शिक्षा वि.सं १९१० तथा उच्च शिक्षा वि.सं १९७५ […]
पूरा पढ्नुहोस्
विक्रम संवत् नेपालीहरूकाे आत्मसम्मान र स्वाभिमानकाे संवत्
वैशाख १, काठमाडौं । विश्वमा अन्य संवतहरूको तुलनामा पुरानो संवत्, वैदिक संवत र व्यवहारिक संवतको रुपमा स्थापित संवत विक्रम संवत हो । यो संवत् सुर्य र चन्द्रमा सँग सम्बन्धित भएकोले यसको सम्पूर्ण गणना सुर्य र चन्द्रमाको आधारमा गरिन्छ । विक्रम संवतकाे इतिहासकाे बारेमा अनेकौं विचार र मतहरू पाइन्छन् यसलाई विवादित बनाएर इश्वी संवत् लागू गर्ने […]
पूरा पढ्नुहोस्
बैशाख १ नै नववर्ष किन ?
चैत्र ३०, काठमाडौँ । सन्तोष आचार्य ,जब ब्रह्माण्डदेखि लिएर सूर्य चन्द्रमाको दिशा, ऋतु, मौसम, अन्नबाली, नक्षत्र, रूख–बिरूवा, प्रकृति, जस्ता कुरामा नवीनताको सञ्चार हुने वैज्ञानिक एवं तेजोमय नववर्षारम्भको पावन दिवस हाम्रो संस्कृतिमा छ भने किन विकृतिको अँध्यारोमा छट्पटाउनु ? अतः आफ्नो गौरवभावलाई स्मरण गरौँ । विज्ञान सम्मत हिन्दू वैदिक कालगणनालाई बुझौँ । आफ्नो नव संवत् लाई […]
पूरा पढ्नुहोस्
के ओलीले साच्चै देश विकास गरे त ?
काठमाडाैँ । सन्ताेष आचार्य , ओली प्रधानमन्त्री हुँदा २०७४ सालमा नेपालको प्रति व्यक्ती ऋण ३१,७५० थियो अर्थात रु. ३१,७५० X २,८८,२९,००० जना = रु. ९,१५,३२,०७,५०,००० थियो ! ओलीले प्रधानमन्त्री त्याग गर्दा २०७८ मा यो ऋण बढेर ५८,०६६ पुग्यो ! अर्थात रु. ५८,०६६ X २,८८,२९,००० जना = रु. १६,७३,९८,४७,१४,००० पुग्यो । नेपालको कुल जनसंख्या २,८८,२९,००० जनालाई […]
पूरा पढ्नुहोस्
करुणाकी खानी नारी जगत जननी हुन्
यत्र नार्यस्तु पूज्जन्ते रमन्ते तत्र देवता: (जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन ) फागुन २४, काठमाडौँ । सृष्टि जोशी आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक पनि बनाउँदै ल्याको छ । नेपालमा बरु भागरथीको अर्को काण्ड घट्यो तर यो वर्ष पनि निर्मलाले न्याय पाएको सुनिएन । नसुनिएका र मौन […]
पूरा पढ्नुहोस्







