राेचक
स्ववियु निर्वाचन : स्वतन्त्र उम्मेद्वारा हर्कले सार्वजनिक गरे चुनावी एजेन्डा
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् । आरआर क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क […]
पूरा पढ्नुहोस्
आँपको सौखिन हुनुहुन्छ ? त्यसो भए यो जान्नुहोस् यसको इतिहास
आँपलाई फलको राजा भनिन्छ । हुन त अरू फलहरूको पनि आआफ्नै गुण महत्त्व र विशेषताहरू नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्त्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टि कै कारण यसलाई फलको राजा भनिन्छ । पाकेको आँप त्यसै खानेदेखि भात, रोटी, चिउरा जेसंग मिसाएर खाँदा त्यतिकै सन्तुष्टि पाइन्छ । हुन त सहरी क्षेत्रमा […]
पूरा पढ्नुहोस्
यी हुन् बिहान सबेरै उठ्दा हुने फाइदा
अहिले धेरैको निद्रा विथोलेको छ, सोसल मिडिया, टेलिभिजन लगायतले। राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन । त्यही कारण विहान अबेरसम्म सुत्ने गर्छन् । यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक […]
पूरा पढ्नुहोस्
झण्डै दुई महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालयको ताला
नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ। स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५५ दिनपछि शुक्रबार खुलेको हो। विश्वविद्यालयका उपकुुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो। उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त बञ्जाडेले विद्यार्थीका […]
पूरा पढ्नुहोस्
परीक्षा हलमा केटीकेटी देखेपछि केटा बेहोस !
एजेन्सी । झट्ट पढ्दा यो शीर्षक उत्ति पत्यारिलो लाग्दैन, हँसीमजाक र ठट्टा गरेझै प्रतीत हुन्छ । तर छिमेकी देश भारतमा ५०० केटी (छात्रा) सहभागी परीक्षामा सामेल एक मात्र केटा (छात्र) अत्तालिएर बेहोस भई ढलेको खबर प्रकाशमा आएको छ । बेहोस भएर ढलेका उनलाई बौराउन अस्पताल नै लैजानु परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । इन्टर मिडियट तहको […]
पूरा पढ्नुहोस्
के रातभर मोबाइल चार्ज गर्नु गलत हो ?
काठमाडौँ । फोन, ट्याब्लेट, ल्यापटपजस्ता उपकरण हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन् । हामीमध्ये अधिकांशको काम त यी डिभाइस नभई सम्भव नै हुँदैन । दिनभर काम हुने भएकाले हामी फुर्सदको समय अर्थात् रातभर यस्ता डिभाइस चार्जमा छोड्ने गर्छौँ । रातभर फोन, ल्यापटप वा ट्याब्लेट जस्ता डिभाइस चार्जमा राख्यो भने के त्यसले ब्याट्रीमा नकारात्मक असर गर्छ ? […]
पूरा पढ्नुहोस्
मिएको !
पाैष १, काठमाडौं । टिठ लाग्दा आखाँहरु,कयौँ रात नसुतेको त्यो शरिर, फुर्ति र तागत हेरौँ भने अहो बयान गरेर साध्य छैन । हरेक दिनको उही दैनिकी, सायद त्यो शरिरले अहिले सम्म घाम उदायको देखेको छैन। कुनै एउटा कम्पनीको एउटा कोठा मात्र नभइ सायद कुनै एउटा घर भित्र पनि उही फुर्ति र जाँगर छ होला । […]
पूरा पढ्नुहोस्
वैज्ञानिकको नयाँ अध्ययन, अब राति आकाशमा पनि विज्ञापन !
कार्तिक २, काठमाडौं । कास आकाशमा चम्किरहेका तारालाई टोलाउँदै उनीहरूसँग कुरा गर्न पाएको भए ? यस्तो सोच तपाईँ हामी धेरैलाई आएको हुनसक्छ । यदि तपाईँको सपना पनि यस्तै केही हो भने छिट्टै नै पूरा हुनसक्छ । त्यसका लागि स्पेस एडभर्टाइजिङ (आकाशीय विज्ञापन) को अध्ययन हुँदै छ । […]
पूरा पढ्नुहोस्
न्यूजिलैण्डमा तरुनीसंग सत्यमोहन जोशीको ६९ वर्ष अगाडिको त्यो नाच
कार्तिक १, काठमाडौं । न्यूजिलैण्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशी थिए । न्यूजिलैण्डका एडमण्ड हिलारीले सगरमाथा चढेको तीन दिन पछि २०१० सालको जेठ १९ मा सत्यमोहन जोशी न्यूजिलैण्डका लागि उडेका थिए । त्यहाँ सत्यमोहनको स्वागत गर्दा सगरमाथाको देशबाट भनेर चिनाइएको थियो । एडमण्ड हिलारीसंगै सगरमाथाको टुप्पा पुग्ने तेन्जिङका गाउँले भनेर चिनाइएको थियो । त्यो […]
पूरा पढ्नुहोस्
ह्यास्ट्याग के हो, अनि किन प्रयोग गर्ने ?
काठमाडौं । तपाईँले सामाजिक सञ्जाल पोष्टहरूमा ‘ह्यास्ट्याग’ (#) चिन्ह पक्कै पनि देख्नुभएकै छ होला । तर ह्यास्ट्यागले वास्तवमा के काम गर्छ भन्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी ह्यास्ट्य़ाग के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा चर्चा गर्दैछौँ । के हो ह्यास्ट्याग ? ह्यासट्याग सामाजिक सञ्जाल साइटहरूमा प्रयोग गरिने […]
पूरा पढ्नुहोस्







