राेचक
दिउँसो सुत्ने बानी: फाइदा कि बेफाइदा?
काठमाडौं- दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो। अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ। किन सुत्ने दिउँसो ? प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ। तर, केही मानिसहरुको […]
पूरा पढ्नुहोस्
भ्वाइस कल गर्न र ब्लड प्रेसर नाप्न मिल्ने स्मार्टवाच नेपाली बजारमा
चैत्र १८, काठमाडौं । नेपाली बजारमा युराेपेली ब्राण्ड कस्पेटका नयाँ स्मार्टवाच सार्वजनिक भएकाे छ । कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली उपभाेक्ताका लागि दुई मोडलमा स्मार्टवाच उपलब्ध गराएकाे हाे । यसअन्तर्गत कस्पेट म्याजिक थ्रीएस (Kospet Magic 3s) र कस्पेट ट्यांक एम१ (Kospet Tank M1) स्मार्टवाच बजारमा उपलब्ध छन् । एक वर्षकाे […]
पूरा पढ्नुहोस्
पल्टिएकाे ट्याङ्करबाट तेल लिन तछाड मछाड गाँउलेहरू
चैत्र १५, काठमाडौं । बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरातर्फ जाँदै गरेको ट्यांकर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नहालामा दुर्घटनामा परेको छ । मंगलबार पोखरातर्फ जाँदै गरेको ना ८ ख ०३२६ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिदा दुर्घटना भएको हो । नेपाल आयल निगमका अनुसार सडक छेउको खोल्सा नजिक ट्याङ्कर पल्टिएर दुर्घटना भएतापनि कुनै मानवीय क्षति भने […]
पूरा पढ्नुहोस्
ब्वायफ्रेण्ड बनाएको खेलौना हवाइजहाजलाई साथमा राखेर नसुतेसम्म उनलाई निद्रा लाग्दैन
कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् । बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई […]
पूरा पढ्नुहोस्







