राष्ट्रिय समाचार

विद्यालय शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार, एसईई राख्न सहमत

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बसेर संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन् । संसदीय उपसमितिले ४ जेठमा समितिलाई प्रतिवेदन बुझाएपछि शिक्षक महासंघ लगायतका सरोकारवालाले विरोध जनाएका थिए । त्यसपछि समितिको बैठक स्थगित गरी मन्त्रालयले वार्ता गरिरहेको छ । […]

पूरा पढ्नुहोस्

पत्रकारिताबाट सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली

ललितपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको  समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभएको हो । “झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा अलग अलग ठाउँको ६ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण

गैडाकोट, नवलपुर । सेवा र विकासका लागि युवाद्वारा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे समन्वयमा गैडाकोट नगरपालिका वडा नं. १० मा अवस्थित पाँचवटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। साथै सुर्खेतको बराहताल गाउँपालिका वडा न ८ स्थित कुम्भीकोटको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सशक्तिकरण र विद्यार्थीमा अध्ययनप्रति अभिरुचि […]

पूरा पढ्नुहोस्

सेयर बजारका सबै सूचक बढे, १० अर्ब नाघ्यो कारोबार लगानी कर्ता उत्साहित

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५.०७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ५२ […]

पूरा पढ्नुहोस्

अखिलको नेतृत्व पनि चुनावबाटै, सर्वसम्मत गर्ने एमालेको प्रयास असफल

काठमाडौं- नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले निर्वाचनबाटै नेतृत्व छान्ने निश्चित भएको छ। एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोसिसमा एमाले थियो । त्यहीअनुसार महाधिवेशन हलमा निर्वाचन कमिटीले अध्यक्ष र महासचिवसहितको नाम सुनाएपछि […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय अन्तर्गत B.A.LL.B. प्रवेश परीक्षा फारम खुल्ला , देशभर 570 सिट उपलब्ध

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गत B.A.LL.B. (ब्याचलर अफ आर्ट्स एण्ड ब्याचलर अफ लॉ) तह पहिलो सेमेस्टर (२०८२) मा नयाँ विद्यार्थी भर्नाका लागि लिइने लिखित प्रवेश परीक्षा फाराम अनलाइनमार्फत भर्न सकिने भएको छ। कानून संकाय, डीनको कार्यालय, बल्खु, काठमाडौंबाट प्रकाशित सूचनाअनुसार नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा सबैभन्दा बढी १९० सिट रहेको छ। अन्य क्याम्पसहरूमध्ये पृथ्वीनारायण क्याम्पस, […]

पूरा पढ्नुहोस्

स्थानीय तह अझै संघसँगै निर्भर बन्नुपरेको छ : डंगोल

 जेठ २६, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छिन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलव्ध गराउने अनुदानमै निर्भर रहेको बताइन् । ‘आफ्नै राजश्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर […]

पूरा पढ्नुहोस्

आचारसंहिता उल्लंघन गरी विज्ञापन नर्गन परामर्श व्यवसायीलाई ईक्यानकाे आग्रह

काठमाडाैँ – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आचारसंहिताको भावना र मापदण्ड विपरीत विज्ञापन नगर्न शैक्षिक परामर्श सेवा क्षेत्रमा संलग्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेकाे छ। ईक्यानले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमहरूमा सार्वजनिक भइरहेका केही झुटा शैक्षिक विज्ञापन तथा सामग्रीहरू प्रति आपत्ती जनाएकाे हाे। नेपाल शैक्षिक परामर्श सेवा सम्बन्धी आचारसंहिताको भावना र मापदण्ड विपरीत देखिएकाे भन्दै यस्ता सामग्रीहरूले विद्यार्थीहरूमा भ्रम सिर्जना गर्नुका साथै सम्पूर्ण […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित

काठमाडौँ, २४ जेठः रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो । […]

पूरा पढ्नुहोस्

कोहलपुरमा सेवा विकासका लागि युवाद्वारा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कोहलपुर, जेष्ठ २५ । सेवा र विकासका लागि युवाको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आईतबार सम्पन्न उक्त कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नं. १३ का अध्यक्ष, डम्बर बहादुर खड्का, कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, अशोक […]

पूरा पढ्नुहोस्