राष्ट्रिय समाचार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा नागरिकको […]

पूरा पढ्नुहोस्

दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ, सकियाे राजनीतिक दलहरुको पार्टी कार्यलयमा धर्ना

काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन्। बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकका विरोधाभाष सच्याउन राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं ।  प्रतिनिधि सभा अन्तरगतको समितिबाट बहुमतका आधारमा पारित विद्यालय शिक्षा विधेयकमा भएका विरोधाभाष सच्याउन शिक्षाविद्हरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । विधेयकले गरेका प्रवन्ध प्रति असहमती राख्दै निजी विद्यालय सञ्चालकहरु र सामुदायिक विद्यालयका शिक्षकको आन्दोलन जारी रहेका बेला भएको यो भेटमा मुख्यतयाः यीनै दुई विषय प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराईएको छ । विधेयकले सैद्धान्तिक वा वैचारिक […]

पूरा पढ्नुहोस्

नासुमा पदपूर्तिको व्यवस्था पनि उल्टियो, अब १० प्रतिशत खुला प्रतिस्पर्धा

संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो । यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो । […]

पूरा पढ्नुहोस्

निजि विद्यालय संचालकहरुको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन

काठमाडौं। शिक्षा समितीबाट बहुमतले पारित भई प्रविधि सभा संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा भएको केही प्राबधानप्रति असहमति जनाउदै निजि विद्यालय संचालकहरु आन्दोलन गर्दै आएका छन्। विधेयकमा समावेश गरिएका मुख्य गरि पुर्ण छात्रवृत्ति र क्रमशः गैर नाफामुलक भन्ने प्रावधानहरू निजी विद्यालयहरू प्रतिकूल रहेको र यस्ता प्रावधानहरूले निजी शिक्षाको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि गम्भीर असर पार्ने देखिएको […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंघको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा धर्ना

आन्दोलनत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुका माग समावेश नगरिएको भन्दै उक्त विधेयक सच्याउन मागसहित धर्ना दिएको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि धर्नामा बसेको महासंघले जनाएको छ । महासंघका आन्दोलनका कार्यक्रम […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकको चौतर्फी विरोध ः शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा

काठमाडाैँ – नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालक लामो समयदेखी निरन्तर दबाबमुलक आन्दोलनमा छन्। विद्यालय शिक्षा विद्येयक भदौँ २६ गते संसदमा टेबुल हुने भएसँगै विधेयकमा असन्तुष्टि जनाउँदै महासंघ र निजी विद्यालय सञ्चालकले दबाबपूर्व आन्दोलन गरेका हुन्। महासंघ र निजी विद्यालय सञ्चालकले २६ गते संसदमा विधेयक टेबुल हुनु अघि आफ्नो माग मुद्दा सम्बोधन गर्न दबाब दिँदै आन्दोलनलाई […]

पूरा पढ्नुहोस्

१० प्रतिशत छात्रवृत्ति नै यथावत् कायम गर्न माग

काठमाडौं । निजी विद्यालयहरूले विद्यार्थीलाई प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति नै यथावत् कायम गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन प्याब्सन०ले माग गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था रहेको प्रति असहमति जनाउँदै पूर्ण भन्ने शब्द हटाउनु पर्ने माग गरेको हो । सरकारले निजी विद्यालयहरूलाई वर्गीकरण गरी विशिष्ट श्रेणी, […]

पूरा पढ्नुहोस्

रामेछापमा कक्षा सुरु हुनुअघि अनिवार्य योग-ध्यान गर्ने नयाँ अभ्यास सुरु

काठमाडाैँ – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ। अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग ध्यान गर्ने भएका छन्। ‘योग सिकौँ, योग सिकाऔँ’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो। गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई-दुई, आधारभूत विद्यालय (कक्षा […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकविरूद्धको आन्दोलन : उपत्यकामा विद्यालय बससहित र्‍यालीको तयारी

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले सुरु गरेको आन्दोलन अन्तर्गत सोमबार काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्‍याली गर्ने भएका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गर्न लागिएको र्‍यालीका लागि बसहरूका रुट निर्धारण गरिएको आइतबार विज्ञप्तिमा जनाइएको छ […]

पूरा पढ्नुहोस्