नतिजा/सुचना
रिलाइन्स इन्टरनेसनल एकेडेमीका पाँच विद्यार्थीले ल्याए ४ जिपिए
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका पाँच जना विद्यार्थीहरुले जिपिए ४ प्राप्त गरेका छन। यस अघि पनि एस इ इ परिक्षामा काठमाण्डौ जिल्लामा उत्कृस्ट नतिजा हासिल गरेको यस विद्यालयले यस पटक पनि आफ्नो नतिजालाई निरन्तरता दिएको छ। २०८० सालको एस इ इ परिक्षामा रिलायन्स इन्टरनेसनल एकेडेमीका एमी बुढाथोकी, अनिश […]
पूरा पढ्नुहोस्
विश्व निकेतन मा.विका ४ विद्यार्थीले ल्याए ४.०० जिपिए ( हेर्नुस् यस्तो छ नतिजा )
काठमाडौं । विश्व निकेतन मा.विका चार विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन् । त्रिपुरेश्वरमा रहेको देशकै नमुना समुदायिक विद्यालय काे रूपमा परिचित विश्व निकेतन मा.विका चार विद्यार्थीहरू स्वस्तिक अधिकारी ४.०० , अन्जु भूषाल ४.००, आकृति महासेठ ४.०० र एन्जाेन थापा मगर ४.०० जिपिए ल्याउन सफल भएको विश्व निकेतन मा.विका प्राचार्य हेरम्बाराज कण्डेलले जानकारी दिनु […]
पूरा पढ्नुहोस्
अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत […]
पूरा पढ्नुहोस्
गणितमा १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण
असार१३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख २२ […]
पूरा पढ्नुहोस्
११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने ( हेर्नुस् कसकसले पाउने छन् )
साउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी को दुई विषयमा एनजी आएको छ । बिहान सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ […]
पूरा पढ्नुहोस्
SEE २०८० को नतिजा सम्बन्धी महत्त्वपूर्ण जानकारी
काठमाडौँ । परिक्षा बाेर्डले माध्यमिक शिक्षा परीक्षा(SEE)- २०८० को नतिजा सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । आज परिक्षा बाेर्डले SEE काे नतिजा हेर्नका लागि अपनाउनु पर्ने विभिन्न किसिमकाे विधिहरू र वेभ साइटहरू सार्वजनिक गरेको हाे । परिक्षा बाेर्डले नतिजा प्रकाशन भएको १ महिना पछि २ विषय सम्म NG आउनेले माैका परीक्षामा सहभागी हुन पाउने छन् […]
पूरा पढ्नुहोस्
२०८० को एसईईको नतिजा यसरी हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा १० ओटा वेबसाइट र पाँच संस्थाबाट एसएमएस र आइभीआर बाट प्रकाशन गर्ने भएको छ । बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा see.edusanjal.com सहित अन्य संस्थाबाट सार्वजनिक गर्ने भएको हो । बोर्डलेनेपाल टेलिकमल,स्विफ्ट टेक्नोलोजी प्रालि,जानकी टेक्नोलोजी प्रालि,इजी सर्भिस प्रालि, आकाश […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक दाेश्राे वर्षको नतिजा सार्वजनिक (हेर्नुस् )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह B.sc दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत वर्ष साउन भदौमा सञ्चालन गरेको 4B.sc. दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न तलकाे लिंल्क किल्क गर्न सक्नु हुने छ । http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक
जेठ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे B.Ed तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको नतिजा हेर्न http://www.tuexam.edu.np मा गएर हेेर्न सकिने छ । http://www.tuexam.edu.np/otuexam/tuexam/
पूरा पढ्नुहोस्
त्रिविद्वारा परिक्षाकाे फारम भर्ने अत्यन्तै जरुरी सुचना ( हेर्नुस् सुचना )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय डीनकाे कार्यालयले स्नातकोत्तर MBS तथा MPA कार्यक्रमको प्रथम सेमेस्टरको परिक्षा फाराम भर्ने सम्बन्धि सूचना सार्वजनिक गरेको छ । त्रिविले स्नातकोत्तर प्रथम सत्र व्यवस्थापन संकाय र प्रशासन तर्फकाे परीक्षा फारम भर्ने सम्बन्धि सुचना सार्वजनिक गरेको हाे । परीक्षा फारम भर्ने अन्तिम मिति असार १५ गते सम्म रहेको छ भने ढिलामा असार १५ […]
पूरा पढ्नुहोस्







