नतिजा/सुचना
काठमाडौं महानगरका ६५ प्रतिशत विद्यार्थी कक्षा १२ उत्तीर्ण
काठमाडौं । १८ साउनमा सार्वजनिक भएको कक्षा १२ को नतिजामा काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान)का अध्यक्ष सुदाम गौतमका अनुसार महानगरपालिकाका ४० विद्यालयका ५ हजार ४०६ जना विद्यार्थीमध्ये ३ हजार ५४९ जना उत्तीर्ण भएका हुन् । यो ६५.६४ प्रतिशत हो । महानगरपालिका भित्रका सामुदायिक […]
पूरा पढ्नुहोस्
प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने( यस्तो छ याेजना)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नभए भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणपछि पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सकेर त्रुटि अध्ययन गरिरहेको जनाएको छ । बोर्ड उच्च स्रोतका अनुसार प्राविधिक कठिनाइ नआए भोलि नै नतिजा सार्वजनिक हुने छ । प्रँविधिमा समस्या आएमा पर्सीसम नतिजा सार्वजनिक हुने […]
पूरा पढ्नुहोस्
तीन वर्षे स्नातक तहमा २०७२ मा भर्ना भएका विद्यार्थीलाई परीक्षाको अन्तिम मौका
काठमाडौँ । यत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह एल. एल. बी. (नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार) प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८१ सालमा सञ्चालन हुने वर्षे स्नातक तह एल एल बी. पुरानो पाठ्यक्रम अनुसार आंशिक तर्फ र नयाँ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे B.A प्रथम बर्ष को नियमित तर्फको २०८० साल असोज महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेको छ । बुधबार त्रिविले गत असाेज महिनामा सञ्चालन गरेको वि.ए. प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा www.tuexam.edu.np मा रहेको View Result Option मा गई Select Result मा Click गरि आफ्नो सिंम्बाेल […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक हुने बारे अध्यक्ष शर्माले के भने ?
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले अहिले उत्तरपुस्तिका परीक्षणको कार्य सकेर पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सुरु गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार प्राविधिक कठिनाइ नआएका कार्यतालिका अनुसार साउनको तेस्रो साता नै नतिजा सार्वजनिक हुने छ […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा बारे आयो यस्तो खबर
काठमाडौं । कक्षा १२ काे नतिजा यही साउन तेस्रो हप्ता प्रकाशन गरिने भएको छ । राष्ट्रिय परिक्षा बाेर्डले उत्तरपुस्तिका परिक्षणकाे सम्पूर्ण कार्य अन्तिम चरणमा पुगिसकेको र माक्स चडाउने कार्य धमाधम अगाडि बढि रहेकोले यही साउन तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बताएको छ । गत वैशाख १४ देखि २६ गते सम्म सञ्चालन भएको […]
पूरा पढ्नुहोस्
एसईईको रिटोटलिङको नतिजा सार्वजनिक (पहिलो चरणको नतिजा सहित)
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लब्धाङ्क पत्र सहित सार्वजनिक गरेको पहिलो चरणको नतिजामा दुर्गमका विद्यार्थीको नतिजामा फरक पर्न गएको छ । बोर्डले पहिलो चरणमा ९८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १.६ जीपीए […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आज सुचना जारी गर्दै चार वर्षे विएड स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । त्यसैगरी विविएस तेस्रो वर्षको नतिजा पनि सार्वजनिक भएको छ । त्रिविले २०८० असारमा सञ्चालन गरेको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न http://www.tuexam.edu.np जान सक्नु […]
पूरा पढ्नुहोस्
एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
असार १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थीहरु अध्ययनबाट बन्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न विहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छिन् […]
पूरा पढ्नुहोस्
एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए । शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले […]
पूरा पढ्नुहोस्







