नतिजा/सुचना
त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
काठमाडौं । त्रिविले परीक्षा सकिएको चार मैनामै नतिजा सार्वजनिक गर्न थालेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम एक पछि अर्को गर्दै परीक्षा सकिएको ४ महिनाको अन्तरालमा नै ४ बर्षे B.Sc दोस्रो बर्ष (२०८०) को नियमित तर्फको २०८१ साल बैशाख र जेष्ठ महिनामा सम्पन्न परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्नको लागि: […]
पूरा पढ्नुहोस्
त्रिविले स्थगित गरेकाे परीक्षा १७ र २१ गते सञ्चालन गर्ने
काठमाडाैँ – त्रिभुवन विश्वविद्यालकाे परीक्षा असोज २१ गते सञ्चालन हुने भएकाे छ। देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालकाे परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ। उक्त परीक्षा २१ गते सोहि समयमा, सोहि परीक्षा केन्द्रहरुमा संचालन हुने सूचना प्रकाशित गरेको छ। १० गते देखि संचालनमा रहेको मानविकी, शिक्षाशास्त्र, तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा प्रकाशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०८० साल असोजमा लिएको BBS प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ। साेमबार साँझ एक परीक्षा लिएको एक वर्षपछि उक्त नतिजा सार्वजनिक गरिएको हाे । नतिजा tuexam.edu.np मा हेर्न सकिनेछ ।
पूरा पढ्नुहोस्
भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित
असोज १२, काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ । वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजकले सञ्चार माध्यमलाई बताएका छन् । […]
पूरा पढ्नुहोस्
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञसहितको जनशक्ति, असोज १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने
काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । यस्तै कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत […]
पूरा पढ्नुहोस्
SEE पूरक परीक्षाको नतिजा प्रकाशित ( हेर्नुस् नतिजा सहित)
काठमाडौं । माध्यमिक शिक्षा परिषद्ले एसईईकाे पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गतेदेखि सञ्चालन गरेको पुरक परीक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । यस पटक सब विषयमा पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनु पर्ने बाध्यता थियोे त्यसकारण धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए । उक्त अनुत्तीर्ण हुने ५२ प्रतिशत भन्दा […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले एक वर्षे वि.एड पार्सिएल तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा यश प्रकार रहेको छ ।
पूरा पढ्नुहोस्
एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक […]
पूरा पढ्नुहोस्
त्रिवि पनिकाको वेबसाइट नखुल्दा विद्यार्थी नतिजा हेर्नबाट बञ्चित
साउन ३१, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेबसाइट नखुल्दा विद्यार्थीहरु नतिजा हेर्नबाट बन्चित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले २०८० साउन र भदौमा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको बीबीएस दोस्रो वर्षको २०७९ सालको नियमित तथा आंशिक परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको थियो । तर, कार्यालयको वेबसाइट नखुल्दा विद्यार्थीहरूले अहिलेसम्म नतिजा हेर्नबाट बन्चित भएका छन् […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )
काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले 4 year B.Ed 1st year 2080 को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले 4Yrs. B.Ed 1st year 2080 पहिलो बर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नको लागि: SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउन सक्नु हुने छ ।र […]
पूरा पढ्नुहोस्







