नतिजा/सुचना

त्रिविद्वारा नतिजा सार्वजनिक

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०८० फागुन २२ देखि फागुन २७ सम्म सञ्चालन भएको bachelor of mountaineering studies ( BMS ) साताैँ सत्रकाे  नतिजा सार्वजनिक भएको छ ।  

पूरा पढ्नुहोस्

एसईई नतिजा वारे आयो यस्तो सुचाना ( हेर्नुस् )

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम  चरणमा पुर्याएको जनाएको छ । बोर्डले १७ ओटा परीक्षण केन्द्रको प्राप्ताङ्क संकलन  गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । त्यसमध्ये […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहित)

काठमाडौं  । त्रिभुवन बिश्वबिद्यालय अन्तरगत BIT छैटौ, सेमेस्टर – २०७६ को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनकाे कार्यालय परीक्षा शाखाद्वारा  सेमेष्टर परिक्षाकाे प्रणालि अन्तरगत २०८० फागुन महिनामा सञ्चालन गरिएको चार वर्षे स्नातक तह साताैँ सेमेष्टारकाे नतिजा  सार्वजनिक गरिएको हाे ।  

पूरा पढ्नुहोस्

अबदेखि शिक्षकहको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् । शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम […]

पूरा पढ्नुहोस्

शिक्षकको काज फिर्ता गर्न स्थानीय तहलाई केन्द्रको परिपत्र

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको काज फिर्ता गर्न परिपत्र गरेको छ। देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरू र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षकको काज फिर्ता गर्न भनेको हो । केन्द्रका निर्देशक नारायणप्रसाद पोख्रेलले परिपत्र गर्दै काजमा रहेका शिक्षकहरूको काज फिर्ता गर्न भनेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१-०१-२५ […]

पूरा पढ्नुहोस्

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो ।   दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३२१ मध्येमा ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । […]

पूरा पढ्नुहोस्

पञ्चाेदय माध्यमिक विद्यालयलाई शिक्षक आवश्यकता ( विज्ञापन सहित)

काठमाडौँ । पञ्चाेदय माध्यमिक विद्यालयलाई शिक्षक आवश्यकता परेको छ । कर्णाली प्रदेशकाे मुगु जिल्लामा रहेको  श्री पञ्चाेदय माध्यमिक विद्यालयमा गणित विषयकाे शिक्षक आवश्यकता परेकोले विद्या परिवारले विज्ञापन सार्वजनिक गरेकाे छ । आवेदन दिन चाहने शिक्षकले वैशाख २४ गते सम्म दिन सक्नु हुने छ । पद : गणीत तह : मा.वि. अन्तिम मिति : २०८१/०१/२४ गते […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले BA 1st Year 2079 को नतिजा सार्वजनिक  गरेको छ । बिहीबार त्रिविले २०७९ मा लिएर परिक्षाकाे परीक्षाफल सार्वजनिक गरेको हाे ।  

पूरा पढ्नुहोस्

अलग अलग विषयकाे शिक्षक आवश्यकता ( विज्ञापन हेर्नुहाेस् )

काठमाडौँ।   देशका  विभिन्न विद्यालयहरूमा अलग अलग विषयकाे लागि करारमा शिक्षक माग गरिएको छ । सिन्धुपाल्चोककाे श्री जालपादेवी मा.विमा लेखा विषय, श्री छात्र प्रगति मा.वि भदाैरेमा गणित, श्री बालायाम्दाङ मा.विमा विज्ञान, श्री पशुपतिनाथ मा.वि.मा गणित विषयकाे शिक्षक माग गरिएको  हाे । विज्ञानपन निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

ईपीएस भाषा परिक्षाको नतिजा सार्वजनिक, सहभागी ४० हजारमा ६ हजार उत्तीर्ण

ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागी लिइएको परिक्षाको नतिजा सार्वजनिक गरिएको छ । ईपीएस कोरिया शाखाले २०८० फागुन ७ गतेदखि चैत २४ गतेसम्म लिएको परिक्षाको नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो । पहिलो चरणमा ४० हजार ५८० जनाले परिक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिण भएका छन् । उनीहरुले अब सिप परीक्षा दिनुपर्ने […]

पूरा पढ्नुहोस्