नतिजा/सुचना

कक्षा १२ काे नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बस्दै, कति बजे आउँछ नतिजा ?

भदौ १७, काठमाडौं ।   राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । गत २६ जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्न लागेको हो ।बोर्ड स्रोतका अनुसार आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीका साथ ४ः ३० बजेका लागि बोर्ड बैठक बोलाइएको […]

पूरा पढ्नुहोस्

‘बीआईसीटीई’ कोर्षमा भर्ना खुल्यो, कसरी दिने अनलाइन आवेदन ?

भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले बीआईसीटीई प्रथम सेमेस्टरका लागि भर्ना प्रक्रिया थालेको छ । एक सूचना जारी गर्दै शिक्षा सास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले यसबारे जानकारी दिएको हो । इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत असोज ३१ सम्मा अनलाइन फारम भर्न सक्नेछन् । त्यस्तै बिलम्ब […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा आज, यस्तो छ बाेर्डकाे भनाइ

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु बिहीबार राती ११ बजेसम्म त्रुटि खोज्ने काममा व्यस्त भएका थिए । आज विहान ८ बजेबाट पुनः त्रुटि खोज्ने कार्यलाई […]

पूरा पढ्नुहोस्

BREAKING News : BBS प्रथम बर्षकाे नतिजा सार्वजनिक

भदौ १६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले 3 Yrs. BBS प्रथम बर्षको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्न #SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउनु होला । #website:tuexam.edu.np मा रहेको Result Select Option मा गएर पनि हेर्न सक्नु हुनेछ ।             […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन संकायद्वारा ८ वटा विषयकाे परीक्षा तालिका सार्वजनिक

त्रिभुवन बिश्वबिद्धालयले व्यवस्थापन संकायले BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS र BIM 3rd Semester को परिक्षा तालिका सार्वजनिक गरेको छ ।                                   आज सुचना निकाल्दै उक्त विषयहरूकाे परीक तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा प्रकाशन बारे के भने बाेर्डका अध्यक्षले ?

भदौ १४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिए ।  ‘भोलिसम्म गर्ने तयारी हो । केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’  गत […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगको बढुवा सम्बन्धी सूचना, बागमती प्रदेशमा सबै यथावत्

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बढुवा नतिजा पुनरावलोकन सम्बन्धी सूचना जारी गरेको छ .। मंगलबार एक सूचना जारी गर्दै आयोगले बागमती प्रदेशको शिक्षक सेवा आयोग बढुवा सिफारिस सचिवालयको मिति २०७९/३/१५ गते ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस उपर चित्त नबुझी पर्न आएका उजुरी बारे छानबिन सकिएको जनाएको हो। […]

पूरा पढ्नुहोस्

घट्यो टेलिकमको इन्टरनेट र इन्ट्रानेट लिज लाइनको महसुल, कुनको शुल्क कति ?

काठमाडौं । नेपाल टेलिकमले लिज लाइनको महसुल दर घटाएकाे छ । गत असार १ गतेदेखि लागू हुनेगरी कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जानकारी दिएकाे छ । इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय […]

पूरा पढ्नुहोस्

भानु नगरपालिकाद्धारा नगरपालिका भित्रका विद्यालयहरूमा खाद प्रयोग गर्न रोक

साउन ३१, तनहुँ ।  तनहुँ जिल्लाको भानु नगरपालिकाले नगरपालिकाबाट हुने विभन्न किसिमका कार्यक्रम र बैठकहरूमा खादा प्रयोग गर्न रोक लगाएको छ । जेठ २४ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले सो नियणर्य गरेको हो । त्यसै अनुसार भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दै भानु नगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालयहरूको कार्यक्रम र […]

पूरा पढ्नुहोस्

प्रमाणपत्र तह नर्सिङको लागी भर्ना खुल्यो

साउन, ३१ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमकालागि भर्ना खुला गरेको छ। परिषदले शैक्षिकसत्र २०७९/८० को पूर्ण शुल्कीय विद्यार्थी भर्नाकालागि आवेदन खुला गरेको हो । परिषदले एक बिज्ञापन प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका सिटिइभिटिबाट स्विकृत ३३ वटा कलेजलाई मात्र अध्यापनको अनुमति दिएकोमा विद्यार्थीले आफूले […]

पूरा पढ्नुहोस्