नतिजा/सुचना

टेलिकमले बाँड्न थाल्यो निःशुल्क ई–सीम, कसरी ‘इन्स्टल’ गर्ने ?

नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जनाएको छ । ग्राहकहरुको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा […]

पूरा पढ्नुहोस्

सिटिइभिटीद्वारा नि:शुक्क छात्रवृत्ति नतिजा प्रकाशित

भदौ, ३१ सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । डिप्लोमा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको […]

पूरा पढ्नुहोस्

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्याे शिक्षक–कर्मचारीकाे तथ्यांक

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषद्बाट तलबभत्ता खाने शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउने निर्देशन दिएको छ । विशेष तथा एकीकृत विद्यालयमा नियुक्त भई कार्यरत शिक्षक तथा कर्मचारीको वृतिविकासका सम्भावनाहरू खोजी गर्नका लागि सम्बन्धित सत्यापन गर्नका लागि विवरण पठाउन केन्द्रले निर्देशन दिएको हो । कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको […]

पूरा पढ्नुहोस्

पेट्सानको १३औं बार्षिक उत्सव तथा एसइई सम्मान कार्यक्रम सम्पन्न

भाद्र ,२५ काठमाडौ । “Let All The Public Trust School Be United.” भन्ने नाराका साथ सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपाल / पेट्सान (Public Educational Trust Schools’ Association Nepal / PETSAN) ले आफ्नो १३ औ बार्षिक उत्सव तथा एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौको बनस्थली स्थित शिदार्थ बनस्थली स्कुलको तेन्जिङ हलमा एक भब्य कार्यक्रम […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङमा आवेदन खुल्यो, एमबीबीएसतर्फ २५ सिट खाली

काठमाडौं- चिकित्सा शिक्षा आयोगले  स्नातक तहको सशुल्कतर्फ अन्तिम म्याचिङका लागि आवेदन खुला गरेको छ। चिकित्सा शिक्षा आयोगले तेस्रो चरणको भर्नाएपछि खाली रहेका सिटमा म्याचिङका लागि आवेदन माग गरेको छ। आयोगका अनुसार एमबीबीएसतर्फ २५ वटा सिट खाली रहेको छ। सबैभन्दा धेरै जनकपुरस्थित जानकी मेडिकल कलेजमा ७ सिट खाली छ। बीडीएस कार्यक्रममा ५१ सिट खाली छ। सबै कार्यक्रम […]

पूरा पढ्नुहोस्

माध्यमिक तह तृतीय श्रेणी अंग्रेजीको नतिजा प्रकाशित। (नतिजा सहित)

भदौ, २० काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी बिषयको नतिजा प्रकाशित गरेको छ। आयोगले माध्यमिक तह तृतीय श्रेणि शिक्षक पदको मिति २०७८चैत १५ र २०७९ असार ९ गते संचालित खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षामा सम्मिलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरि अन्तर्वार्ताको लागि छनोट गरेको छ। यस्तो छ नतिजा

पूरा पढ्नुहोस्

आन्तरिक रूपमा सुरु भयो टेलिकमको ई–सिम, आगामी हप्ता आम प्रयोगकर्ता माझ आउने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट आफ्ना कर्मचारीलाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउन थालेको छ । यसअघि नै आन्तरिक परीक्षण सफल भइसकेको ई-सिम सार्वजनिक गर्नु अघि कम्पनीले पहिलो चरणमा आफ्ना कर्मचारीलाई उपलब्ध गराएको हो । टेलिकमले हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा मोबाइल तथा अन्य […]

पूरा पढ्नुहोस्

कक्षा १२ को ग्रेड वृद्धि परिक्षा तालिका प्रकाशित। (तालिका सहित)

भदौ, १८ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका प्रकाशित गरेको छ। बोर्डको परिक्षा नियन्त्रण कार्यलयले ग्रेड वृद्धि  (पुरक) परिक्षाको समय तालिका प्रकाशित गरेको हो। गत जेठ महिना मा संचालित कक्षा १२ को परिक्षामा नियमित परिक्षार्थिका रुपमा (रजिस्ट्रेसन नम्बरको शुरुका दुई अंक ७८ भएका) परिक्षामा सहभागी भई सैद्धान्तिक तर्फ […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन संकायले ८ अलग अलग विषयकाे परीक्षा तालिका सार्वजनिक गर्याै

भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले ८ वटा बिषयकाे परिक्षा तालिका सार्वजनिक गरेकाे छ ।   त्रिविले BBA, BBM, BBA-F, BHM, BTTM, BPA, BMS and BIM 3rd Semester 2022   नियमित तर्फकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा सार्वजनिक, हेर्नुहाेस आफ्नो नतिजा

भदौ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । आज बसेकाे बाेर्ड बैठकले कक्षा १२ काे नजिता सार्वजनिक गरेकाे हाे ।  नतिजा सार्वजनिक भए पनि हेर्नका लागि केही समय लाग्ने परीक्षा बाेर्डले जनाएकाे छ ।    कक्षा १२ को नतिजामा ४८% विद्यार्थी सफल भएका छन् । ५२% विद्यार्थीको एनजि […]

पूरा पढ्नुहोस्