नतिजा/सुचना
चुनाव प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी समुह बनाउन नपाइने
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचारप्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाउने बताएको छ। निर्वाचन आयोगमा आचारसंहितासमेत हेर्नुहुने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिन आउनुभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताउनुभयो। उहाँका अनुसार हाललाई उम्मेदवार तथा दलहरूले […]
पूरा पढ्नुहोस्
सातै प्रदेशका गणित विषय शिक्षक छनोट (नतिजासहित)
असाेज ३०, काठमाडौं । शिक्षक सेवा आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको छ । आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि सिफारिस भएका हुन् । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ । getfiles-18 […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन
असाेज २९, काठमाडौं । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेश अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकाे सूचना सार्वजनिक गरेकाे छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=209&fn=karnali%20pradesh%20%20eng%20result.pdf
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
असाेज २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी र सामाजिक संकाय अन्तर्गत निम्न विषयहरूको नतिजा प्रकाशित गरेको छ । विज्ञान, त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको छ । Gender Studies, MA, 1, st semester (2021 Batch), Gender Studies, MA, 3rd Semester (2020 Batch), International Relations and Diplomacy (IRD), MA, 1st semester (2021 Batch), Labour Studies, MA, 1st semester (2021 […]
पूरा पढ्नुहोस्
प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (नामावलीसहित)
असाेज १३, काठमाडौं । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको छ । बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली बमोजिम बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको हो । साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त […]
पूरा पढ्नुहोस्
कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक
असोज, १४ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ । ग्रेडवृद्धि परिक्षामा १० हजार ३५३, आंशिकतर्फ १ हजार २८० गरी कूल ११ हजार ६३३ सहभागी भएका थिए। त्यसमध्ये जम्मा ५९१ जनामात्र उत्तीर्ण भएका छन् । बोर्डले प्रकाशन […]
पूरा पढ्नुहोस्
शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्यो ?
असाेज , काठमाडौं ।लशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक नियुक्ति, बढुवा, दरबन्दी एवम् पेसागत विकाससम्बन्धी कार्यहरूको जानकारी दिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयबाट गरिएका कार्यहरू सार्वजनिक गर्दै उक्त कार्यको जानकारी दिइएको हो। […]
पूरा पढ्नुहोस्
त्रिभुवन बिश्वबिद्धालयले ब्यबस्थापन संकायद्वारा नतिजा प्रकाशन
असाेज ९, काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयले ब्यबस्थापन संकाय अन्तर्गत BTTM सातौ र आठौ सेमेस्टर र MHM तेस्रो सेमेस्टर नियमित तर्फको परिक्षाको नतिजा प्रकाशित गरेको छ। […]
पूरा पढ्नुहोस्
सशस्त्रमा ७१ इन्सपेक्टर र ८३ असईका लागि जागिर खुल्यो
असोज ७, काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो । ७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । इच्छुक व्यक्तिले कात्तिक […]
पूरा पढ्नुहोस्
कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक। (नतिजा सहित)
असोज, ७ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। कक्षा १२ को परिक्षाको नतिजामा NG (No Grade) आइ मिति २०७९ भदौ २४ गतेसम्म पुनर्योगको लागी निवेदन दिएका विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार ४८ जनाको ग्रेड परिवर्तन भएको छ । यस्तो छ नतिजा
पूरा पढ्नुहोस्







