नतिजा/सुचना

file photo

Bsc प्रथम बर्षकाे नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले Bsc प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले आज साँझ एक सुचना सार्वजनिक गर्दै Bsc प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्नका लागि  www.tuexam.edu.np मा गएर हेर्न सक्नु हुने छ ।

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगद्वारा सामाजिक विषयको गण्डकी प्रदेशको नतिजा सार्वजनिक

कार्तिक ६, काठमाडौं ।  माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सामाजिक विषयको गण्डकी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशीत भएको छ । 

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगद्वारा यी विषयका शिक्षक सिफारिस (सुचना सहित)

काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक सिफारिस गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विभिन्न प्रदेशको विभिन्न विषयको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्दै सफल उम्मेदवार सिफारिस गरेको हो। अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि निकाल्यो यस्तो सुचना हेर्नुहाेस

कार्तिक, ४ काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक छनोटकालागि बिज्ञापन गर्ने भएको छ। आयोगले तिन वटै तहका लागि शिक्षक पदको बिज्ञापन गर्मे भएको हो। विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुरानै संरचना अनुसार तीनवटै तहका लागि विज्ञापन गर्ने तयारी थालेको बताइएको छ। शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार तीनै […]

पूरा पढ्नुहोस्

त्रिवि द्वारा ४ वर्षे स्नातक तह चौथो वर्ष नतिजा प्रकाशन ( नतिजा सहित )

कार्तिक ४,  काठमाडौं ।   त्रिविले  ४ वर्षे स्नातक तह चौथो वर्ष आठाैं शत्रको नतिजा प्रकाशित गरेकाे छ ।                                त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनकाे कार्यालयले Bsc.CSIT स्नातक चाैथाे बर्ष आठौं सत्रकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

नेपाल आयल निगम लिमिटेडको खुल्ला प्रतिस्पर्धाबाट राेजगारीकाे अवसर ( हेर्नुहाेस कुन कुन पद छ )

नेपाल आयल निगम लिमिटेडले  खुल्ला प्रतिस्पर्धाबाट जागरीका लागि  विज्ञापन सार्वजनिक गरेकाे छ । 

पूरा पढ्नुहोस्

डाक्टर बन्न नचाहे लाइसेन्स परीक्षा दिनु नपर्ने

एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाइने भएको छ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस/बीडीएस गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिन प्रक्रिया अगाडि बढाएको छ ।                          […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगद्वारा स्वास्थ्य र अर्थशास्त्र विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन

कार्तिक १, काठमाडौं ।  माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको शिक्षा, स्वास्थ्य र अर्थशास्त्र विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन भएको छ ।                                                          मंगलबार शिक्षा सेवा आयाेगले उक्त अन्तरवार्ताकाे […]

पूरा पढ्नुहोस्
file photo

त्रिविद्वारा स्नातक र स्नातकोत्तरको नतिजा प्रकाशित (नतिजासहित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तरका तीन वटा नतिजा एकसाथ प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकाय अन्तर्गत Bachelor of Public Administration (BPA) स्नातकोत्तर तह अन्तर्गत Master of Public Administration (MPA), Master of Business Studies (MBS) कार्यक्रमको नतिजा प्रकाशन गरिएको छ । -नतिजा:  

पूरा पढ्नुहोस्
file photo

एसईई र कक्षा १२ को परिक्षा बारे यस्तो आयो परिक्षा बोर्डको सुचना

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको […]

पूरा पढ्नुहोस्