नतिजा/सुचना

निम्न माध्यामिक तह सामाजिक विषयकाे नतिजा प्रकाशन

मंसिर १८, काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न.१, मधेश, बागमती र कर्णाली प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेकाे छ । नतिजा निम्न अनुसार हेर्न सक्नु हुने छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=240&fn=social%204%20pradeesh%2012-3-2022.pdf

पूरा पढ्नुहोस्

२०६९ देखि अवधी नागेका विद्यार्थीलाई मौका परीक्षाको अवसर

मंसिर  १८,    काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको छ । सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको हो । विश्वविद्यालयले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगद्धारा सबै प्रदेशको निमावि अंग्रेजीको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौं/१५ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी विषयको खुला प्रतियोगात्मक […]

पूरा पढ्नुहोस्

निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित

मंसिर, १४ काठमाडौ । शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मिति २०७९ असार ११ गते लिइएको प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो । यस्तो छ नतिजा

पूरा पढ्नुहोस्

त्रिभुवन बिश्वबिद्धालयद्वारा नतिजा प्रकाशित। (नतिजा सहित)

मंसिर, १३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन संकाय द्वारा BBA दोश्रो सेमेस्टरको नतिजा प्रकाशित गरिएको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७८ चैत ३० देखि २०७९ बैशाख १२ सम्म संचालन गरिएको नतिजा प्रकाशित गरेको हो। यस्तो छ नतिजा ।

पूरा पढ्नुहोस्

त्रिविको ४८ औं दीक्षान्तमा पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली प्रकाशित

मंसिर, १३ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४८औं दीक्षान्त समारोहमा दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नमावली प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले मंसिर २३ गते पुल्चोक क्यम्पसको खेल मैदानमा आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरुमा प्रथम हुने विद्यार्थीहरुको नमावली प्रकाशित गरेको हो । पदक प्राप्त […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा B.ED चाैथाे बर्षकाे नतिजा सार्वजनिक ( हेर्नुस् )

त्रिभुवन विश्वविद्यालयले    4Yrs B.ED. 4th Year काे नतिजा सार्वजनिक गरेकाे छ ।  2078 संचालन गरेकाे परिक्षाकाे नतिजा त्रिविले आज सार्वजनिक गरेकाे हाे । https://www.tuexam.edu.np/

पूरा पढ्नुहोस्

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग (सूचनासहित)

भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ । दुतावासले  वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको हो । इच्छुक विद्यार्थीले वेब पोर्टल www.goischolarship.com.np  मार्फत मंसिर २ देखि आगामी पुस १ गते सम्माआवेदन दिनुपर्ने दुतावासले […]

पूरा पढ्नुहोस्
file photo

Bsc. CSIT प्रवेश परीक्षाको केन्द्र सार्वजनिक।(केन्द्र सहित)

कार्तिक २३,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिनको १२ बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुने चार वर्षे स्नातक तह बिएस्सी सिएसआईटी को प्रवेश […]

पूरा पढ्नुहोस्

हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठद्वारा सार्वजनिक विदा घाेषणा

कार्तिक १७,  काठमाडौं । कार्तिक १८ गते ( भोलि ) बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। कार्तिक १५ गते बसेको नगर कार्यपालिकाको बैठकको हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा अन्तर्गत बिदा दिने निर्णय गरेको हो । सुचना :

पूरा पढ्नुहोस्