- २३ कार्तिक २०७९, बुधबार १०:४७
- कार्तिक २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिनको १२ बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुने चार वर्षे स्नातक तह बिएस्सी सिएसआईटी को प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।
हेर्नुहोस केन्द्र :
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्