Tag: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय

त्रिविद्वारा स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)

पुस २३, काठमाडौं ।    त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Sc 1st year को नतिजा प्रकाशित गरिएको छ। आज एक सुचना सार्वजनिक गर्दै उक्त तहकाे नतिजा प्रकाशन गरिएको हाे । नतिजा तल यसरी हेर्न सकिने छ ।

पूरा पढ्नुहोस्

स्नातक चौथो वर्षकाे परीक्षा तालिका संशोधन (तालिका सहित )

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्षका परीक्षा तालिका संशोधन गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी  र विद्यार्थी संगठनका नेतृत्वहरू बिच बसेकाे बैठले फागुन १० गतेदेखि हुने भनिएको स्नातक चाैथाे बर्षकाे परीक्षा तालिका चैत्र १२ गतेदेखि हुने गरि संशोधन गरिएको हाे ।  

पूरा पढ्नुहोस्

स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतका चार वर्षे बीएड र बीबीएसको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्नाका लागि विज्ञापन गरेको हो । त्रिविलेस्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको छ […]

पूरा पढ्नुहोस्
file photo

Bsc. CSIT प्रवेश परीक्षाको केन्द्र सार्वजनिक।(केन्द्र सहित)

कार्तिक २३,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिनको १२ बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुने चार वर्षे स्नातक तह बिएस्सी सिएसआईटी को प्रवेश […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा BBA काेड नतिजा प्रकाशित (नतिजा सहित)

भदौ, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तहको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले मिति २०७९ असार ७ देखि १५ गते सम्म संचालन गरेको BBA (Bachelor Of Businesa Adminstration) कार्यक्रमको आठौं सत्रको नियमित परिक्षाको नतिजा प्रकाशित गरेको हो। बिश्वबिद्धालयले जारी गरेको नतिजा चित्त नबुझेमा १५ दिन भित्र पुनर्योगकोलागी निवेदन […]

पूरा पढ्नुहोस्

त्रिविका परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवाना

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम […]

पूरा पढ्नुहोस्