- २३ माघ २०७९, सोमबार १८:३६
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्षका परीक्षा तालिका संशोधन गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेतृत्वहरू बिच बसेकाे बैठले फागुन १० गतेदेखि हुने भनिएको स्नातक चाैथाे बर्षकाे परीक्षा तालिका चैत्र १२ गतेदेखि हुने गरि संशोधन गरिएको हाे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्