Tag: स्नातक चाैथाे बर्ष
स्नातक चौथो वर्षकाे परीक्षा तालिका संशोधन (तालिका सहित )
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चाैथाे बर्षका परीक्षा तालिका संशोधन गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेतृत्वहरू बिच बसेकाे बैठले फागुन १० गतेदेखि हुने भनिएको स्नातक चाैथाे बर्षकाे परीक्षा तालिका चैत्र १२ गतेदेखि हुने गरि संशोधन गरिएको हाे ।
पूरा पढ्नुहोस्







