नतिजा/सुचना
सामुदायिक विद्यालयलाई अनुदानका लागि आवेदन पेस गर्ने समय थप
पुस २०, काठमाडौं । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ । बागमती प्रदेश भित्रका इच्छुक सामुदायिक विद्यालयहरुले सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार अनुदान मध्ये कुनै एक कार्यक्रमको […]
पूरा पढ्नुहोस्
त्रिविलाई विद्यार्थीको प्रश्न : हाम्रो रिजल्ट कहिले हुन्छ? तस्वीरहरू
काठमाडौं : त्रिविले परिक्षा सकिएको लामो समयसम्म पनि परिक्षाफल प्रकाशन गर्न नसकेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको छ। मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अगाडि ६ महिना भित्र आउनुपर्ने नतिजा एक वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ? रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्यो, टि यु साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा […]
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयमा करार शिक्षकका लागि आवेदन माग
मंसिर, ९ काठमाडौ । नेपाल संस्कृत बिश्वबिद्धालयले करार शिक्षकको लागि आवेदन माग गरेको छ । बिश्वबिद्धालय आयुर्वेद अध्यायन संस्थान केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुन्डी दाङका लागी विभिन्न बिषयको करार शिक्षकको आवेदन आह्वान गरेको हो। सुचना अनुसार आयुर्वेद संहिता एबं सिद्धान्त १ जना, शरीर क्रिया बिज्ञान १ जना, रोग निदान तथा बिकृती बिज्ञान १ जना, अगदतन्त्र तथा […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातकोत्तर तहमा प्रवेश परीक्षा फारम भर्ने अत्यन्तै जरुरी सुचना
पुस , ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रवेश परीक्षा फारम भर्नका लागि सुचना सार्वजनिक गरेकाे छ । त्रिविले स्नातकोत्तर तह MBS र MPA विषय अध्ययन गर्न चाँहने विद्यार्थीहरूकाे लागी पुस ११ देखि माघ ०९ गते सम्म म्याद राखेर फारम भर्न सुचना सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्निम्न माध्यमिक तह तृतीय श्रेणी अन्तर्वार्ताको नतिजा सार्वजनिक
पुस ८, काठमाडौं । शिक्षा सेवा आयाेगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेशको नेपाली, अंग्रेजी र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकाे छ । आयाेगले विभिन्न अलग अलग मितिमा लिएको अन्तर्वार्ताकाे नतिजा सार्वजनिक गरेकाेहाे ।
पूरा पढ्नुहोस्
निमावि तहकाे अन्तर्वाताको नतिजा प्रकाशित (नतिजा सहित)
पुष, ६ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको सबै विषयको नतिजा प्रकाशन गरेको हो । हेर्नुस नतिजा ।
पूरा पढ्नुहोस्
४ बर्षे स्नातक तह प्रथम बर्षको परिक्षा फारम खुल्यो
पुस , काठमाडौं । ४ बर्षे स्नातक तह प्रथम बर्षको नियमित परिक्षा दिने परीक्षार्थीहरुका लागि परिक्षा आबेदन फारम खुलेकाे छ ।
पूरा पढ्नुहोस्
लोक सेवा आयोग प्रदेश–१ ले माग्यो कर्मचारी
मङ्सिर २६, काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ।प्र।, खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिमकाे शिक्षकको बढुवा (नामावलीसहित)
मंसिर २१, काठमाडाैं । शिक्षक सेवा आयोग कार्यसम्पादन मुल्याङकनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय। दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो । आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी […]
पूरा पढ्नुहोस्
यस्ता छन् ई-सिमबारे जान्नैपर्ने ७ कुरा
मंसिर २२, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी स्तरको एनसेल आजियटाले आफ्ना ग्राहकलाई ई-सिम वितरण गरिरहेका छन् । नेपाल टेलिकमको ई-सिम देशभरका नेपाल टेलिकमका देशभरका काउन्टरमार्फत लिन सकिन्छ । त्यस्तै एनसेलका लागि भने आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेहुन्छ । एनसेलको ई-सिम लिने प्रक्रियाबारे जान्न यहाँ […]
पूरा पढ्नुहोस्







