नतिजा/सुचना

माध्यमिक तह कक्षा १० र १२ मा विषय काेड एउटै हुने

माघ, ९ काठमाडौ । कक्षा ९ ,१० र कक्षा ११,१२ को वार्षिक परीक्षामा विषय कोड  एउटै कायम हुने भएको छ । हाल एउटै विषयको पनि कक्षा ९,१० मा एउटा र कक्षा ११,१२ मा अर्काे कोड रहने गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “अब हरेक विषयमा चार अङ्कको […]

पूरा पढ्नुहोस्

रोल्पा,प्युठान बाँके र सुर्खेत जिल्लाको प्राविको नतिजा सार्वजनिक

माघ, ४ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको चारवटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले रोल्पा, प्युठान, बाँके र सुर्खेत जिल्लाको नतिजा सार्वजनिक गरेको हो। आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तहकाे नतिजा सार्वजनिक( हेर्नुहाेस् )

माघ २, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले तीन बर्षे स्नातक तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । त्रिभुवन विश्वविद्यालयले २०७८ फागुनमा लिएको ३ वर्षे बिए तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको हाे ।  https://tuexam.edu.np/      

पूरा पढ्नुहोस्

सार्वजनिक बिदामा त्रिविको परीक्षा नरोकिने

नेपाल सरकारले २ माघमा सार्वजनिक शोक बिदाको निर्णय गरेको छ। तर, सार्वजनिक बिदा भए पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा भने नरोकिने भएको छ। त्रिविले सूचना जारी गर्दै बिदा नहुने र परीक्षा यथावत सञ्चालन हुने जानकारी गराएको छ। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शोक […]

पूरा पढ्नुहोस्

प्रावि तहको नतिजा प्रकाशित (हेर्नुहोस नतिजा)

काठमाडौं/२७ पुस-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले बाजुरा, अछाम,डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ । नतिजा यहाँबाट हेर्नुहोस : […]

पूरा पढ्नुहोस्

Breaking News : BBS चाैथाे बर्षकाे नतिजा सार्वजनिक ( हेर्नुहाेस् कसरी हेर्ने नतिजा)

त्रिभुवन विश्वविद्यालयले स्नातक चाैथाे बर्ष वि.वि.एस काे नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज   बि.बि. एस. चौथो बर्षको नतिजा प्रकाशित गरिएको हाे ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे परीक्षा तालिका सार्वजनिक

पुस २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले स्नातकोत्तर तह अन्तिम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।    विश्वविद्यालयले आज एक सुचना निकाल्दै  गरेर स्नातकोत्तर तह एम.वि.एस र एम.पी.ए बिषयकाे अन्तिम सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह फागुन ८ मा हुने

पुस २६, कास्की । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अठारौं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाईन फाराम खुला गरेको छ । फागुन ८ गते आयोजना हुने दीक्षान्त समारोहमा भागलिनका लागि विश्वविद्यालयले अनलाईन फाराम भर्नका लागि आग्रह गर्दै खुला गरेको हो । विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिन स्नातक, स्नातकोत्तर, एम.फिल तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका […]

पूरा पढ्नुहोस्

माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खुला । (सूचना सहित)

पौष, २५ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको बिज्ञापन खोलेको छ। आयोगले एक सूचना जारी गर्दै मिति २०७९ पौष २४ गतेको निर्णय अनुसार सामुदायिक बिद्यालयको माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खोलेको हो। यसअघि आयोगले गत वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिम  रिक्त हुने ३१६ दरबन्दी गरी   ६८६ […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा परीक्षा फारम भर्नका लागि म्याद थप सम्बन्धि अत्यन्तै जरुरी सुचना

पुस २०, काठमाडौं । ३/४ बर्षे स्नातक तह प्रथम बर्षको आंशिक परिक्षा दिने परीक्षार्थीहरुका लागि   त्रिभुवन विश्वविद्यालयले  परिक्षा आबेदन फारम भर्ने म्याद थप गरेकाे छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सुचना जारी गर्दै  म्याद थप गरेकाे हाे ।

पूरा पढ्नुहोस्