नतिजा/सुचना

#TU_Result : त्रिवि व्यवस्थापन संकायद्वारा नतिजा प्रकाशित

त्रिवि व्यवस्थापन संकाय द्वारा BBM 3rd र 5th अनि, BIM 3rd semester को नतिजा प्रकाशित गरिएको छ ।   

पूरा पढ्नुहोस्

Indian Embassy ले ल्यायाे यति धेरै छात्रवृत्तिकाे अवसर ( हेर्नुहाेस कसरी फारम भर्ने)

इन्डियन एम्बेस्सीद्वारा विद्यार्थीहरूलाई छात्रवृत्तिकाे अवसर ल्याएकाे छ  Embassy ले MBBS , Bds , B.E/ B.Teach , B.Arch/B.pharmacy विषयहरूमा इन्डियााकाे विभिन्न विश्वविद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति खुला गरेकाे हाे ।   अन्य थप जानकारीका लागि तल हेर्न सकिने छ ।  Embassy of India, Kathmandu invites applications from Nepalese student to study Under-Graduate courses in MBBS/BDS and B.E./ B.Tech./ […]

पूरा पढ्नुहोस्

BCA Entrance Notice 2022

Tribhuvan university published the notic for  BCA Entrance 2022 . The notice is  following  .

पूरा पढ्नुहोस्

M phil र PhD मा भर्ना आवेदन खुल्याे

साउन, २५ काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यलयले दर्शनाचार्य विद्यावारिधि(M Phil-PhD) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०७९ का लागि M Phil/PhD मा विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि आवेदन माग गरेको हो । बिश्वबिद्धालयले अध्ययन गर्न चाहाने विद्यार्थीहरुले मिति २०७९ साउन […]

पूरा पढ्नुहोस्

एसइई परिक्षाबारे परीक्षा बाेर्डकाे आयो यस्तो निर्णय ( हेर्नुहाेस के आयो ??)

साउन, २५ काठमाडौ । शैक्षिक बर्ष २०७९/८० बाट माध्यमिक शिक्षा एसइइ (SEE) को परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसइइ परीक्षा प्रदेशगत रुपमा भएपनि प्रश्नपत्र र प्रमाणीकरणको काम भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने गरि नियमावली संशोधन गरिएको हो । नियमावली अनुसार सबै प्रदेशमा एकै पटक वा छुट्टाछुट्टै रुपमा […]

पूरा पढ्नुहोस्

स्नातक तेस्रो बर्षकाे परीक्षा दिएका विद्यार्थीहरूलाई छात्रवृत्ति फारम भर्ने सुचना

साउन २१, काठमाडौं । स्नातक तह दोस्रो बर्षको परीक्षा दिएर बसेका (२०७६ भर्ना समूह) विद्यार्थीका लागी छात्रवृत्ति आवेदन फारम भर्नका लागि रत्नराज्य लक्ष्मी क्याम्पसले अत्यन्तै जरूरी सुचना निकालेकाे छ । #rrcapus #ba2076batch https://www.facebook.com/100824645207521/posts/478784800744835/?sfnsn=mo

पूरा पढ्नुहोस्

२०७४ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्ना गराउन निर्देशन

साउन १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले कक्षा ११ मा भर्नाका लागि सबै विदालयलाई सर्तसहित निर्देशन दिएको छ । बोर्डले २०७४असोज २ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्नाका आधार भएका हुनाले सोहि अनुसार गर्न गराउन  निर्देशन दिएको हो  । बोर्डको प्रदेश कार्यालयले साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक […]

पूरा पढ्नुहोस्

सिटिइभिटिको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन

साउन, १२ काठमाडौ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (सिटिइभिटी) ले प्री- डिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन गरेको छ। पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन गरेको हो। परिषद्ले आज एक सूचना जारी गर्दै परिमार्जित पाठ्यक्रम परिषद्को पाठ्यक्रम समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागू हुने […]

पूरा पढ्नुहोस्

SEE पास भएका विद्यार्थीहरूका लागि सुर्वणअवसर (हेर्नुहाेस यति धेरै छात्रवृत्ति )

साउन १२, काठमाडौं । CTEVT का प्राविधिक कोर्सहरू पढ्न चाहने विद्यार्थीहरूका लागि   CTEVT मा विभिन्न विषयहरू  निशुल्क पढनका लागि छात्रवृत्ति आवहान गरेकाे छ   विशेषगरी SEE पास भएका विद्यार्थीहरूले भर्न सक्ने छन् ।  ।

पूरा पढ्नुहोस्

SEE नतिजा सार्वजनिक ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ। […]

पूरा पढ्नुहोस्