नतिजा/सुचना
निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)
साउन १०, काठमाडौं । शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः
पूरा पढ्नुहोस्
माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक ( नतिजा हेर्न याँहा क्लिक गर्नुहाेस )
साउन ३, काठमाडौं । माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक भएको छ । शिक्षा सेवा आयाेगले यही असारमा संचालन गरेकाे लाइसेन्सकाे नतिजा आज सार्वजनिक गरेकाे छ । आयाेगले आज अलग अलग प्रदेश अनुसार नतिजा सार्वजनिक गरेकाे छ । माध्यमिक तहको आवेदन दिने : ६४,६४१ र उत्तीर्ण : जम्मा २३,०१६ सफल भएका छन् । प्रदेश १ https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=171&fn= […]
पूरा पढ्नुहोस्
जेहेन्दार छात्रवृत्ति सम्बन्धी सूचना
साउन ३, काठमाडौं । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा जेहन्दार छात्रवृत्तिकाे नामावली सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनकाे कार्यालयले शैक्षिक सत्र २०७८ / ०७९ मा अध्ययन संस्थान अन्तर्गतका क्याम्पस कलेजमा B.Sc. CSIT कार्यक्रममा भर्ना भएका विद्यार्थीमध्ये विज्ञान तथा प्रविधि अध्ययन अध्ययन संस्थानको छात्रवृत्ति सम्बन्धी कार्यनिर्देशिका २०७९’ अनुसार बमोजिम […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा प्रकाशन ( नतिजा सहित)
साउन ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय डिनकाे कार्यालयले नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि व्यवस्थापन संकाय डिनकाे कार्यालयले २०७८ पाैष ११ देखि पाैष २६ सम्म संचालन गरेकाे विविए पाँचौ सत्रकाे नतिजा आज सार्वजनिक […]
पूरा पढ्नुहोस्
BBS दाेश्राे बर्षकाे परीक्षा केन्द्र सार्वजनिक ( केन्द्र सहित)
असार ३१, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ४ वर्षे स्नातक तह दोस्रो वर्ष वी.वी.एस. तर्फको काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सार्सजनिक भएको छ । परीक केन्द्र हेर्न निक्न अनुसार रहेकाे छ ।
पूरा पढ्नुहोस्
स्नातक दाेश्राे बर्षका लागि त्रिविद्वारा अत्यन्तै जरुरी सूचना( सुचना सहित )
असार ३०, काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयले अत्यन्तै जरुरी सूचना निकालेकाे छ । स्नातक तह दाेश्राे बर्षमा अध्ययन गर्ने विद्यार्थीहरूकाे लागि उक्त सुचना निकालेकाे हाे । त्रिविले स्नातक दाेश्राे तहमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरूका लागि उत्त परीक्षा फारम भर्न सुचना जारी गरेकाे हाे ।
पूरा पढ्नुहोस्
मावि तहका विद्यार्थीहरुलाई दिने बिपन्न लक्षित छात्रवृत्तिको नामावली प्रकाशित(नामावली सहित)
असार, २८ काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरुको नामावली प्रकाशित गरेको छ । शैक्षिक बर्ष २०७९ मा समुदायिक विद्यालयका माध्यामिक तह कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरुलाई दिने विपन्न लक्षित छात्रवृत्तिको नामावली प्रकाशित गरेको हो । छात्रवृत्ति कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारम भर्न केन्द्रले २०७८ […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगको नतिजा प्रकाशन सम्बन्धमा सूचना
असार २७, काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा प्रकाशन सम्बन्धमा सूचना निकालेकाे छ । शिक्षक सेवा आयोगबाट प्रकाशित आन्तरिक प्रतियोगितात्मक (बढुवा) परीक्षाको विज्ञापन नं. ७/७८/७९, ८ /७८/७९ २ ९/७८/७९ ( प्रदेश नं. १ अन्तर्गतका विज्ञापित जिल्ला) को क्रमशः प्राथमिक तह द्वितीय तथा प्रथम श्रेणी र निम्न माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक पदका लागि लिइएको लिखित […]
पूरा पढ्नुहोस्
नर्सिङ र मिडवाइफरी ३० औँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
असार, २६ काठमाडौ । नेपाल नर्सिङ परिषद्को नर्सिङ र मिडवाइफरी ३० औँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल नर्सिङ परिषदले २०७९ असार २५ गते शनिवार लिएको नर्सिङ तर्फको ३० औं र मिडवाइफती तर्फको सातौ नाम दर्ता परिक्षाको नतिजा प्रकाशित गरेको हो। परिषदले परिक्षामा अनुत्तीर्ण भएका परिक्षार्थिहरुले आगामी परिक्षामा समावेस हुन पाउने छन। यस्तो […]
पूरा पढ्नुहोस्
अनलाइनमा SEE परीक्षाको नतिजा कसरी हेर्ने ?
माथि उल्लेख गरिए अनुसार SEE परीक्षाको लागि अनलाइन नतिजा प्राप्त गर्न मुख्यतया तीन तरिकाहरू छन्। तिनीहरू निम्नानुसार छन् । वेब पृष्ठहरूमा SEE परीक्षा परिणामहरू । • SEE परीक्षा अनलाइन नतिजाहरूको लागि एसएमएस विधि । माध्यमिक शिक्षा परीक्षा SEE नतिजाको लागि IVR प्रणाली। वेबमा परीक्षाको नतिजा हेर्नुहोस् माध्यमिक शिक्षा परीक्षाको नतिजा प्राप्त गर्न यो धेरै सामान्य […]
पूरा पढ्नुहोस्







