धर्म संस्कृत/पर्यटन
फाल्गुनानन्द छात्रावासको भवन लोकार्पण
झापा, २५ कात्तिक । जनजाति कल्याण आश्रम, नेपालले झापाको अर्जुनधारामा निर्माण गरेको फाल्गुनान्द छात्रावास भवनको लोकार्पण भएको छ । शनिबार डाडागाउँस्थित उक्त भवनको विशेष कार्यक्रमबीच लोकार्पण भएको हो । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन एवं विशिष्ट अतिथिी समाजसेवी देवाकिशन मुन्दडाले भवनको लोकार्पण गरेका हुन् । फाल्गुनान्द जयन्ती पारेर भवनको लोकार्पण भएको हो । उक्त […]
पूरा पढ्नुहोस्
यमपञ्चक सुरु : पहिलो दिन काग तिहार मनाइँदै, धन्वन्तरी जयन्ती पनि आजै
काठमाडौं : शरद् ऋतुमा कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। यम भनेको यमराज र पञ्चक भनेको पाँच दिनको समूह भन्ने हो। दीर्घायुष्यका लागि मृत्युका देवता यमराजको पूजा गरिने हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि पौराणिक ग्रन्थमा यमद्वितीया (भाइटीका) र यमपञ्चकबारे चर्चा भएको छ। पौराणिक कथनअनुसार […]
पूरा पढ्नुहोस्
यस वर्ष काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलाे खेल्न पाइन्छ: बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत् राति १ बजेसम्म देउसीभैलाे खेल्न पाइने जानकारी दिए। उनले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकाेमा यस वर्ष राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जनाएका हुन्। उनले उक्त […]
पूरा पढ्नुहोस्
धनतेरसमा बिर्सेर पनि किन्न नहुने वस्तुहरू
काठमाडौँ । हालैका वर्षहरूमा नेपालमा पनि धनतेरसलाई धूमधामसँग मनाउन लागिएको छ । यो दिनमा सबैले केही न केही किन्छन् । यो दिनलाई वर्षभरिमै खरदारी गर्नको लागि उत्तम दिन मानिन्छ । त्यसैले महिनौँदेखि यही दिनमा किन्ने भनेर मान्छेहरूले खरिदारी साँचेर राख्ने गरेको पनि भेटिन्छ । यो दिनमा गरगहना, बाहन, कुचो किन्दा देवी लक्ष्मीको कृपा सधैँ रहन्छ […]
पूरा पढ्नुहोस्
हिन्दू स्वयंसेवक संघको उपत्यका विभागको शिक्षावर्ग सम्पन्न
ललितपुर, २२ कात्तिक । हिन्दू स्वयंसेवक संघ उपत्यका विभागको आयोजनामा शिक्षावर्ग बुधबार सम्पन्न भएको छ । ललितपुरमा सञ्चालित शिक्षावर्ग एक हप्तासम्म सञ्चालन भएको थियो । शिक्षावर्गमा युवाहरुले धर्म, संस्कृति, जीवनपद्धति, राष्ट्रभक्तिलगायतका विभिन्न विषयमा ज्ञान आर्जन गरेका छन् । उनीहरु मंगलबार पथ सञ्चलन कार्यक्रममा समेत सहभागी भए । शिक्षावर्गमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव […]
पूरा पढ्नुहोस्
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै
कात्तिक १७,पनौती : पनौती नगरपालिकाले नगरपालिकाका–७ स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउ समुदायस्तरमा छलफल सुरु गरेको छ। नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’ मा अन्तरक्रिया आयोजना गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म […]
पूरा पढ्नुहोस्
बल्ल तालबाराही मन्दिर पुनः निर्माण थालियो
कार्तिक १०, कास्की । शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि रु नौ करोड छुट्याइएको र मन्दिर परिसरका […]
पूरा पढ्नुहोस्
नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ : आचार्य बालकृष्ण
लुम्बिनी । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने “नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ […]
पूरा पढ्नुहोस्
सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यो वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा […]
पूरा पढ्नुहोस्
केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे
गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।गत वर्षभन्दा यस वर्ष भक्तजनको सख्या ३३ प्रतिशले बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। सप्तमी, अष्टमी र महानवमीको तीन दिनमा करिव ६० हजार भक्तजनले दर्शन गरेको मौलाकालिका अनुमगन तथा मुल्यांकन समितिका संयोजक काशिनाथ कंडेलले जानकारी दि । […]
पूरा पढ्नुहोस्







