घटना
सोलुखुम्बु हिमपहिरो : करिब २० घर पुरिएको आशंका
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ थामेगाउँमा गएकाे हिमपहिरोले करिब २० घरमा क्षति पुर्याएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा हिमपहिरो जाँदा दुधकोशी नदीमा भीषण बाढी आएको छ । हिमपहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको थियो । नेपाली सेनाका अनुसार हालसम्म […]
पूरा पढ्नुहोस्
भक्तपुरको गट्ठाघरमा ट्राफिकले चेकजाँच गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक महिलाको मृ’त्यु
भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ। स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो। ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन्। मृतकको […]
पूरा पढ्नुहोस्
बंगलादेशमा हिन्दुहरू मारिएको भन्दै काठमाडौँमा श्रद्धाञ्जली
काठमाडौँ । बंगलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। शनिबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको निन्दाको रूपमा कार्यक्रमहरू गर्दै आएको […]
पूरा पढ्नुहोस्
बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा
साउन २४, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको सरोकारवालाहरुले आज कडा निन्दा र भत्सर्ना गरेका छन् । आज काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या लगायतका अमानवीय व्यवहारको भत्सर्ना गरिएको हो । आज अभियानले बंगलादेशको घटनालाई लिएर विविध संघसंस्था र […]
पूरा पढ्नुहोस्
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।
पूरा पढ्नुहोस्
बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन
ङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । […]
पूरा पढ्नुहोस्
बंगलादेशमा हिन्दू–बौद्ध र अल्पसंख्यक समुदायमाथी आक्रमण बढ्यो
काठमाडौं २२,साउन । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना १५ वर्षपछि सत्ताबाट बाहिरिन् भनें सोमवार उनी भागेर भारत आइन् । शेख हसिना आजै भारतबाट फिनल्याण्ड तर्फ प्रस्थान गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्री हसिनाले स्वतन्त्रता संग्रामका सेनानीका परिवारलाई सरकारी रोजगारीमा ३० प्रतिसत आरक्षण दिए पछि सो मुद्दालाई लिएर विद्यार्थीले […]
पूरा पढ्नुहोस्
बंगलादेशबाट सिकौं नत्र ढिलो होला
काठमाडौँ । यतिखेर नेपालकाे छिमेकी देश बंगलादेशमा जनविद्रोहले दुई तिहाइले बनेको सरकारलाई जनताले सत्ता च्युत गरुर देशबाट भाग्नु पर्ने अवस्था सिर्जना भएको छ । जसले दक्षिण एसियाकाे राजनीतिमा एउटा अलग्गै तरङ्ग पैदा गरेको छ । लामाे समयदेखिकाे हिंसात्मक आन्दोलनले बंगलादेशका प्रधानमन्त्री शेख हंसिनालाई देशै छाडेर भाग्नु पर्ने अवस्थामा पुर्यायाे । जसकाे असर विस्तारै छिमेकी देशमा […]
पूरा पढ्नुहोस्
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत
नुवाकोटको तारकेश्वर गाउँपालिका पिमलटारमा सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलामा आएको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति पुर्याएको हो । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ […]
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पसका स्ववियु उपाध्यक्ष माझीलाई क्याम्पस परिसरभित्रै आक्रमण गर्ने शाही पक्राउ
काठमाडौं, शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण गर्ने रविन शाही पक्राउ पक्राउ परेका छन्। मंगलवार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ। आक्रमणबाट माझीको टाउको फुटेको र अहिले उनको उपचार अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भइरहेको छ। अनेरास्ववियु […]
पूरा पढ्नुहोस्







