घटना
काठमाडौंको बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
काठमाडौं महानगरपालिका–६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा स्तुपा […]
पूरा पढ्नुहोस्पोखरा स्कुल बस दुर्घटना : विद्यार्थी भन्छन्, ‘बस एकदम स्पिडमा थियो’
साउन १४, पोखरा । पोखरामा आमाछोराको मृत्यु हुने गरी सोमबार भएको स्कुल बस दुर्घटनामा ‘ओभरस्पिड’ कारण रहेको बसमा सवार विद्यार्थीले बताएका छन् । घाइतेलाई भेट्न अस्पताल पुगेका पोखरा महानगर प्रमुख धनराज आचार्यसँग कुरा गर्दै विद्यार्थीले बस दुर्घटनाअघि तीव्र गतिमा रहेको बताएका हुन् । पहिला त्यस्तो हुन्थेन, आज बस एकदम स्पिडमा थियो,’ एक विद्यार्थीले भनिन्, ‘बस […]
पूरा पढ्नुहोस्
स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु
पोखरामा भएको स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित […]
पूरा पढ्नुहोस्
मानव बेचबिखन मुद्दामा उन्मुक्ति पाएका गाउँपालिका अध्यक्ष जुवाखालमा पक्राउ
मानव ओसारपसार तथा बेचबिखनमा पक्राउ परी सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले जुवाखालबाट समातिएका छन्। प्रहरी वृत्त बौद्धले उनलाई गत ५ साउनमा पक्राउ गरेकोमा शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। बौद्ध वृत्तका डिएसपी राजु पाण्डेका अनुसार अध्यक्ष घलेसहित १० जना ‘म्यारिज’ खेलिरहेको अवस्थामा एक लाख ३६ हजार पाँच सयसहित पक्राउ […]
पूरा पढ्नुहोस्
गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु
ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन्। बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी […]
पूरा पढ्नुहोस्
कस्तो छ घाइते पाइलट शाक्यको पछिल्लो स्वास्थ्य अवस्था ?
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो । अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका […]
पूरा पढ्नुहोस्
सौर्य विमान दुर्घटनामा को-को परे ?(नामसहित)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए । विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य, को–पाइलट एस कटवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम […]
पूरा पढ्नुहोस्
सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या
साउन ७, काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा […]
पूरा पढ्नुहोस्
धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि. स्थानीय चकित
धनगढीः कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो। जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने […]
पूरा पढ्नुहोस्पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु
कास्कीमा गएराति परेको अविरल वर्षाले खसेको पहिरोमा पुरिएर एकै परिवारका सातसहित ११ जनाको मृत्यु भएको छ । तीन फरक ठाउँमा पहिरोमा पुरिएर भएका घटनामा ११ जनाले ज्यान गुमाएका हुन् । पोखरा महानगरपालिका-१९ मा सात जना, पोखरा-३२ मा तीन जना र मादी गाउँपालिका-११ मा एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा-१९ को घटनामा […]
पूरा पढ्नुहोस्







