घटना
पहलगाम हमलापछि भारतको एक्सन : पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो। बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ। यसैगरी पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी […]
पूरा पढ्नुहोस्
भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या
काठमाडौँ । भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या गरिएको छ । जम्बु कस्मिर घुम्न गएका पर्यटकहरुलाई सोमवार दिउँसो उक्त हत्या गरिएको हो । आतंककारिले अन्दधुन्द पर्यटकहरूलाई गोलि चलाएर हत्या गरेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
पूरा पढ्नुहोस्
जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु
कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका […]
पूरा पढ्नुहोस्
हनुमान जयन्तीको शाेभा यात्रामा मुस्लिमकाे आक्रमणपछि वीरगन्जमा कर्फ्यु
पर्सा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि […]
पूरा पढ्नुहोस्
वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन
काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ। आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको उनकी छोरी सुष्मा रिसालले सेतोपाटीलाई जानकारी दिइन्। आइतबार राति ९ बजेतिर उनको निधन भएको हो। रिसाल ९७ वर्षका थिए। रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने सुष्माले बताइन्।
पूरा पढ्नुहोस्
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि अनेरास्ववीयु निकटका विद्यार्थीहरुद्धारा आक्रमण
काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् । घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले […]
पूरा पढ्नुहोस्
नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन। नेविसंघले आधिकारिक सङ्गठनको देउवा पक्षको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको हो। नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील […]
पूरा पढ्नुहोस्
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट
विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच मोरङको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीलाई कलेज प्रवेश गराउन दिल्ली दूतावासबाट दुई अधिकारी जाँदै
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन्। विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न र विद्यार्थीहरूलाई कलेजको होस्टेलमा फर्काउन दूतावासका अधिकारीहरू ओडिसा गएका छन्। उनीहरू मंगलबार मध्याह्न १२ बजेसम्म ओडिसा […]
पूरा पढ्नुहोस्
शंखरापुर-५ मा स्कुल बस दुर्घटनामा ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं. ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । प्रहरीले मृतक विद्यार्थीहरुको विवरण सार्वजनिक गरको छैन । चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेको बस दुर्घटनामा घाइते मध्ये एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु […]
पूरा पढ्नुहोस्







