घटना
हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। ‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको […]
पूरा पढ्नुहोस्
भूकम्पकाे क्षति र अवस्था बुझन जनप्रतिनिधि अनुगमनमा, क्षतिको विवरण दिन अनुरोध
असाेज १६, बझाङ । बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हरिश्चन्द्र जोशी अनुगमनमा खटिएका छन् । मंगलबार दिउँसो ३ बजेर ७ मिनेटमा तलकोट गाउँपालिका केन्द्रविन्दुु भएर गएको ६.३ रेक्टरस्केलको भुकम्पले वडा भित्र के कति क्षती गरेको छ भनी विवरण उपलब्ध गराउन सुचना जारी गर्दै आफैँ अनुुगमनमा खटिएका छन् । वडाध्यक्ष जोशीको […]
पूरा पढ्नुहोस्
बझाङमा शक्तिशालि भूकम्प : ६ जना घाइते, ठाउँ-ठाउँमा पहिरो
भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत […]
पूरा पढ्नुहोस्
काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या, एक शंकास्पद व्यक्ति पक्राउ
काठमाडौंको तीनकुनेस्थित एक स: मिलमा धारिलो हतियार प्रहारबाट ४ जनाको हत्या भएको छ । तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स: मिलमा एकै घरका ३ जनासहित ४ को हत्या गरिएको अवस्थामा गए राति भेटिएको प्रहरीले जनाएको छ । ‘४ जनाको हत्या भन्ने आएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले भने, ‘त्यो एउटा स: मिलमा भनेको छ । प्रहरीले […]
पूरा पढ्नुहोस्
जानकी मन्दिरका पुजारीमाथि धारिलो हतियार प्रहार
रौतहटमा पुजारी (साधु) माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो । रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ । […]
पूरा पढ्नुहोस्
काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
भदौ २१, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको हाे । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह […]
पूरा पढ्नुहोस्
अर्कै विद्यार्थीको परीक्षा दिँदै गरेकी स्ववियु अध्यक्षकी श्रीमती पक्राउ
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी निलम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षार्थी कृष्णकुमारी सिंहको परीक्षा दिँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । यहीँ भदौ १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ । सुवेदीले पनि आफूले सिंहको परीक्षा दिएको स्वीकारेकी छन् । उनले त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयलाई लेखेको […]
पूरा पढ्नुहोस्
नेपाललाई जातीय द्वन्द्वमा पुर्याउने प्रयास, पूर्वमा देखिदै छ संकेत
भदौ ४, चितवन । श्याम खनाल सनातन वैदिक राष्ट्र नेपालमा विभिन्न जातजातीका मानिसहरू परापूर्वकालदेखि आनन्दसँग जीवनयापन गरिरहेका थिए । धर्मले यिनीहरूलाई जोडेको थियो । सबै आ–आफ्ना कर्मप्रति बफादार थिए । ब्राह्मण भन्नेहरूले लोभ नगरिकनै धर्मले बताए अनुसार बैदिक यज्ञ अनुष्ठानादी कर्म गर्दथे । अरू वर्णका मानिसप्रति पनि उत्तिकै सम्मानसाथ भेदभावरहित र मोजमजाकरहित तपोमय जीवन उनीहरूको वित्दथ्यो । त्यस्तै क्षत्रीयहरू पनि […]
पूरा पढ्नुहोस्
काठमाडौंकाे चण्डाेलमा एक पुरूषमाथि खुकुरी प्रहार
साउन २४, काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। उनका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो। त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी […]
पूरा पढ्नुहोस्
सीतापाइलामा बसभित्र नाबालिगमाथि बलात्कार
काठमाडौंमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो। उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बसको नम्बर खुलेको छैन। प्रहरीका अनुसार घटना […]
पूरा पढ्नुहोस्







