घटना
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई जानकारी दिए । उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा […]
पूरा पढ्नुहोस्
जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, घरहरूमा क्षति
कार्तिक १८, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक […]
पूरा पढ्नुहोस्
काठमाडौंमा गाेलि चल्यो, लागू ओैषधसहीत मोहम्मद पक्राउ
काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको […]
पूरा पढ्नुहोस्
प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको […]
पूरा पढ्नुहोस्
प्राध्यापककाे हत्यारालाई कारबाही गर्न एनप्याब्सनको माग
बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफको हत्याको विरोधमा भोलि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ । एनप्याब्सन बाराले आज प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका […]
पूरा पढ्नुहोस्
कैद मिनाहा पाएको २५ दिनमा लोकेन्द्रले गरे महिलाको हत्या
सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनपछि महिलाको हत्या गरेको पाइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर महिलाको हत्या गरेको प्रहरीले […]
पूरा पढ्नुहोस्
आतंकवादी हमलामा मारिएका विद्यार्थीहरूकाे चिरशान्तिका लागि प्राज्ञिकद्वारा देशभर दीप प्रज्ज्वलन
असाेज २३, काठमाडौं । इजरायल र आतंकवादि समूह समास विच भइरहेको युद्धमा मारिएका नेपाली विद्यार्थीहरूकाे आत्मकाे चिरशान्तिकाे गर्दै प्रााज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर दीप प्रज्ज्वलन तथा आतंकवादकाे विरोध कार्यक्रम गरेको छ । नेपालबाट पढदै कमाउदै र सिकाई अभ्यसका लागि नेपालका विभिन्न कृषि विश्वविद्यालयहरूबाट इजरायल गएका नेपाली विद्यार्थीहरू असाेज २० गते आतंकवादी समूह हमासकाे आक्रमणमा परि […]
पूरा पढ्नुहोस्
इजरायलमा १० नेपालीको मृत्यु: भोलि राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख राहत
इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासकाे आक्रमणमा परी शनिबार १० जना नेपालीकाे […]
पूरा पढ्नुहोस्
इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार
काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका […]
पूरा पढ्नुहोस्
इजरायलमा रहेका नेपालीहरूलाई उद्वार र राहतकाे व्यवस्था गर्न रिटर्नी फेडेरेशनकाे माग
असाेज २२, काठमाडौं । रिटर्नी फेडेरेशन नेपालले इजरायल भएको आतंकवादी हमलाबाट मुत्यु भएका नेपाली विद्यार्थीहरू प्रती दुख व्यक्त गरेकाे छ । साेबार एउटा विज्ञप्ति सार्वजनिक गर्दै इजरायलमा भएको आतंकवादि हमालमा परि मुत्युहुने १० जना विद्यार्थी, वेपत्ता पारिका, बन्धक बनाइएका र घाइते बनाइएका घटना दुखित र मार्माहित पारिएकोले छिटो भन्दा छिटो त्यहाँ रहेका नेपालीहरूलाई उद्वार र […]
पूरा पढ्नुहोस्







