Author: news desk

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय सामाग्री हस्तान्तरण

चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय प्रयोजनार्थ आवश्यक उपकरण आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको आन्तरिक राजस्व कार्यालय भरतपुरको कार्यालयको सेवा सञ्चालनलाई सहजीकरण गर्ने उद्वेश्यले ५ थान कम्प्युटर, २ थान प्रिन्टर, ६ थान एसी, ४ थान कम्प्यूटर टेवल, ४ थान कुर्चि र २ थान […]

पूरा पढ्नुहोस्

‘भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैन’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताए। उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव […]

पूरा पढ्नुहोस्

नेपाल इन्जिनियरिङ कलेजमा सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर

काठमाडौँ, साउन २३। नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति […]

पूरा पढ्नुहोस्

साउन विशेष : हरियो चुरा, पोते र मेहेन्दी

काठमाडौं ।  साउन महिनाको नेपाली समाजमा विशेष सांस्कृतिक र धार्मिक महत्व रहेको छ । हिन्दू धर्मावलम्बीका लागि यो महिना पवित्र मानिन्छ, जसमा भगवान् शिवको पूजा-व्रत गरी परिवारको सुख, समृद्धि, स्वास्थ्य र दाम्पत्य जीवन सफल होस् भन्ने कामना गरिन्छ । साथै, यो समय किसानका लागि धान रोपाइँको व्यस्त र महत्वपूर्ण समय पनि हो । यस महिनासँगै […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौँ ।  पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता

काठमाण्डौँ । शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार २४ र २५ गते भारत हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जेजेटी विश्वविद्यालयसँग औपचारिक शैक्षिक सम्झौता भएको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले […]

पूरा पढ्नुहोस्

२१२औँ भानुजयन्ती आज मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । आचार्यले एक घाँसीले दिएको अर्ति-उपदेश ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ को प्रेरणास्वरूप साहित्य सिर्जना […]

पूरा पढ्नुहोस्

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ   । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला

काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत  शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले आज  एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो। सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रको बजेट सङ्घीय संरचना अनुकुल छ : मन्त्री पन्त

  काठमाण्डौँ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकुल रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको […]

पूरा पढ्नुहोस्