Author: news desk
राष्ट्रिय सडक सञ्जालसँग जोडियो हुम्ला
काठमाण्डौँ । हुम्ला जिल्ला राष्ट्रिय सकड सञ्जालसँग जोडिएपछि हुम्ली नागरिकको सपना पूरा भएको छ । ७७ जिल्लामध्ये जोडिन बाँकी रहेको हुम्ला जिल्ला विसं २०८२ मा आएर राष्ट्रिय सकड सञ्जालसँग जोडिएको हो । खार्पुनाथ गाउँपालिका–५, खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भए पनि सो बेलिब्रिजको उद्घाटन भने हुनसकेको छैन । उक्त पुलको उद्घाटन असार २१ गते हुने […]
पूरा पढ्नुहोस्
डिशहोमको रमाइलो टिभीमा ‘रामायण’ नेपाली भाषामा प्रसारण हुने
काठमाडौं । डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीवार र शुक्रवार बेलुका ८ बजे प्रसारण हुने छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकका लागि शिक्षामन्त्रीले मागे थप समय
काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन्। विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। ‘महासङ्घसँग छलफल भएको थियो। छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित […]
पूरा पढ्नुहोस्
उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताएका छन् । कृषि विभागले आज आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताए । कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले कृषि पेसालाई […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन्। त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका […]
पूरा पढ्नुहोस्
असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन
काठमाडौं, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका […]
पूरा पढ्नुहोस्
एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै
काठमाडौँ . राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । बोर्डले केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी […]
पूरा पढ्नुहोस्
धर्तीको पहिलो तिर्थस्थल बराहक्षेत्र धाम
काठमाण्डौँ । तल बगेकी कोकाह नदी ,माथी हरियाली फाटको बिचमा अवस्थित बिष्णु अवतारको तेस्रो रुप बराहक्षेत्र धाम, धर्तिकै पहिलो तिर्थको रुपमा रहेको छ । यो धाम अत्यन्तै पबित्र धामको रुपमा लिइन्छ । पृथ्वी अनन्त आकाश सागरमा लुप्तभएको बेला भगवान बिष्णुले ब्रम्हाजिको नाकबाट बराहरुप धारणगरी रसातलमा हराएको पृथ्वीको उद्धार गरी शेषभित्र अड्याएर बराह स्वरुप बिष्णु भगवानले […]
पूरा पढ्नुहोस्
खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा
हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक सहित तीन विधेयकमाथि अर्थमन्त्री पौडेलको प्रस्ताव पेस हुने
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले […]
पूरा पढ्नुहोस्







