Author: V Group
स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा फेस सिल्ड र मास्क वितरण
काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण […]
पूरा पढ्नुहोस्
आज सार्वजनिक विदा
काठमाण्डाै – माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि माघ १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने […]
पूरा पढ्नुहोस्
एमालेको कान्छो जनसंगठन रिटर्नी फेडेरेशनले शुरु गर्यो सांगठनिक गतिबिधि
काठमाण्डौ – २०७८ माघ १९, नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको रिटर्नी फेडेरेसन नेपालले आफ्नो सांगठनिक गतिबिधि अघि बढाएको छ । पौष १६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चौपचारिक रुपमा घोषणा भएको रिटर्नी फेडेरेसन एमालेको तेइसौं जनसंगठनको रुपमा रहने फेडेरेशनका अध्यक्ष चन्द्र बहादुर रोकाहाले बताइएका छन् । माघ १७ गतेका […]
पूरा पढ्नुहोस्
मासिक ५० लाख आम्दानी हुने गौशाला धर्मशाला १८ वर्षदेखि ४ हजार २५० रुपैयाँ भाडामा
काठमाडौं । राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण पशुपतिस्थित गौशाला धर्मशाला पनि हो । जुन १८ वर्षदेखि कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिइएको छ । गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई सय ५० रुपैयाँ मात्रै भाडा पाउँछ । जब कि त्यही […]
पूरा पढ्नुहोस्
भारतमा आज बजेट भाषण
भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् । निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्नेछिन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् । सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र […]
पूरा पढ्नुहोस्
कुन कुन पदका लागि सूचना प्रविधि केन्द्रले दरखास्त खुलायो ?
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा […]
पूरा पढ्नुहोस्
१३ हजार विद्यालयलाई किन बाँडिदैछ ८ अर्ब ८७ करोड रुपयाँ ?
काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ हजार पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् । केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो […]
पूरा पढ्नुहोस्
पशुपति क्षेत्रका अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन्। ‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम […]
पूरा पढ्नुहोस्
मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको समय तालिका सार्वजनिक
नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । काउन्सिलले विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा गर्ने गरी तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार माघ २१ गत शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म एनेस्थेसियोलोजी […]
पूरा पढ्नुहोस्
CMAT को नतिजा सार्वजनिक #नतिजा हेर्न लिंकमा किल्क गर्नुहोस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको CMAT को नतिजा निकालेको छ । केही दिन अगाडी त्रिभुवन विश्वविद्यालयले लिएको CMAT परिक्षाको नतिजा आज सार्वजनिक गरेको हो नतिजा हेर्न तलको लिंकमा किल्क गर्नुहोस । Result Published: CMAT 2021 https://tudoms.org/cmat/check
पूरा पढ्नुहोस्







