Tag: शैक्षिक सामग्री वितरण

गुल्मीकाे मुसिकाेट स्थित दुर्गा भवन मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  गुल्मी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मी जिल्ला मुसिकाेट नगरपालिकाकाे दुर्गाभवन मा. विका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी परिषद्ले गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका स्थित वडा नम्बर – ५ आँपचौरमा रहेको दुर्गाभवन मा. वि मा कक्षा ६ – १२ का अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । परिषद्ले […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित सानिभेरी रूकुममा विद्यार्थी परिषद् द्वारा शैक्षिक सामग्री वितरण

रूकुम, ५ भदौ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले रुकुम पश्चिम सानिभेरी गाउँपालिका मेघा वलिवाङ्ग स्थित श्री सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ५ गते विद्यार्थी परिषद्काे टिमले गत कार्तिकमा गएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूकाे शैक्षिक विकासमा टेवा पुर्‍याउने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण […]

पूरा पढ्नुहोस्

शान्ति धामस्थित सनातन धर्म संस्कृति विद्यापीठका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले काठमाडौं तारकेश्वर नगरपालिका काभ्रेस्थली स्थित श्री कालीदेवी मा वि र श्री विराट सनातन धर्म संस्कृति विद्यापीठ गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । परिषद्ले बिहिवार शान्तिधाम नेपालकाे प्राङ्गणमा एक विशेष वितरण कार्यक्रमकाे आयोजना गरी आवश्यकतामा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको परिषद्ले जनाएको छ । परिषद्ले यस वर्ष […]

पूरा पढ्नुहोस्

परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

शैक्षिक सामग्री वितरण गर्न ओलम्पियन एवं ओरेगनका अध्यक्ष नारायण गुरूङ जाजरकोटमा

काठमाडौँ ।  ओलम्पियन एवम् नेपाली एसाेसिएसन अफ ओरेगनका अध्यक्ष नारायण गुरूङ भुकम्प प्रभावित क्षेत्र जाजरकाेटमा पुगेका छन् । उनी भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्न जाजरकोट पुगेका हुन । अमेरिकाकाे इन्टेल कम्पनिमा कार्यरत नेपालीहरूकाे सक्रियता र नेपाली एसाेसिएसन अफ ओरेगनकाे सहयाेगमा प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे समन्वयमा जाजरकाेटका ५०० विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि वितरण गर्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

सिराहाकाे जनता नमुनामा शैक्षिक सामग्री वितरण

असाेज २१, सिराहा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिराहाकाे गाेलबजार नगरपालिका वडा नं ८ स्थित जनता नमुना मा.वि का ८० जना भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । गरिब, आर्थिक स्थिति कमजोर र असाहाय विद्यार्थीहरूलाई  छनाैट गरि गाेलबजार नगरपालिका नगर प्रमुख श्याम श्रेष्ठकाे उपस्थितिमा वितरण गरिएको परिषद्ले जनाएको छ । कार्यक्रम स्वयंसेवक संघ […]

पूरा पढ्नुहोस्

तेह्रथुम चुहानडाँडाकाे शारदा मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

असाेज १६, तेह्रथुम  ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालले तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ६ चुहानडॅाडा स्थित शारदा मा.वि.का १०० जना विद्यार्थीहरुलाइ  र विद्यलयलाई सोमबार  एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको छ । कक्षा १०,११ र १२ कक्षाका सबै विद्यार्थीलाई एक एक वटा झोला,कापी र डटपेन बितरण गरेको छ भने बिद्यालयका लागि एक थान अंग्रेजी […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा राेल्पाका १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रोल्पा, ७ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रोल्पाको लिवाङ्मा रहेका बाल कल्याण मा वि र तारा मा वि का १०० जना विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार प्राज्ञिकले विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विद्यालय झोला, कपी, कलम, शब्दकोष आदि वितरण गरेको हो । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सह(संगठन सचिव रमेश कण्डेल, […]

पूरा पढ्नुहोस्

सेवा कार्यमा विद्यार्थी परिषद् NCC BBA विभागका विद्यार्थीहरू

साउन ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कमर्स क्याम्पस BBA विभागका विद्यार्थीहरूले आमाकाे माया छात्रबासमा शैक्षिक सामग्री वितरण गरेका छन् । मंगलबार जनजाति कल्याण आश्रमद्वारा सञ्चालित आमाकाे माया छात्रवासमा नेपाल कमर्स क्याम्पस विविए विभागका विद्यार्थीहरूले कपि, पेन, पेन्सिल, स्केल, व्याग र अङ्ग्रेजी सिकाई पुस्तकहरू छात्रबासका ३१ जना बालकहरूलाई  वितरण गरेकाे विविए विभागका संयाेजक विकास […]

पूरा पढ्नुहोस्

परिषदद्वारा सिन्धुलीको जनज्योति र चण्डेश्वरी माविका १५५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुलीका दुईवटा विद्यालयका १५५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमबार प्राज्ञिकले जनज्योति मावि र चण्डेश्वरी माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरणमा सिन्धुलीका नगरप्रमुख उपेन्द्र पोख्रेल, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, सामाजिक व्यक्तित्व माणिक ढकाल, प्राचार्य योगेन्द्रप्रसाद अधिकारी, […]

पूरा पढ्नुहोस्