Tag: शिक्षा सेवा आयाेग
निमावि तहको लाइसेन्स नतिजा सार्वजनिक । (नतिजा सहित)
भदौ, २९ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यायन अनुमति पत्र (लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ । आयोगको नियमावली २०५७ को नियम ६क को उपनियम (१) बमोजिम मिति २०७९ साउन २८ गते संचालन भएको निमावि लाइसेन्स परिक्षाकी नतिजा सार्वजनिक भएको हो। आयोगका अनुसार १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ […]
पूरा पढ्नुहोस्
माध्यमिक तह तृतीय श्रेणी अंग्रेजीको नतिजा प्रकाशित। (नतिजा सहित)
भदौ, २० काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी बिषयको नतिजा प्रकाशित गरेको छ। आयोगले माध्यमिक तह तृतीय श्रेणि शिक्षक पदको मिति २०७८चैत १५ र २०७९ असार ९ गते संचालित खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षामा सम्मिलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरि अन्तर्वार्ताको लागि छनोट गरेको छ। यस्तो छ नतिजा
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्वारा मावि तहको नतिजा प्रकाशित। (नतिजा सहित)
भदौ, २० काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ। आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो। माध्यमिक तह तृतीय श्रेणि शिक्षक पदको मिति २०७८चैत १५ र २०७९ असार ९ गते संचालित खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षामा सम्मिलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरि अन्तर्वार्ताको लागि छनोट गरेको छ। […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगको बढुवा सम्बन्धी सूचना, बागमती प्रदेशमा सबै यथावत्
काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बढुवा नतिजा पुनरावलोकन सम्बन्धी सूचना जारी गरेको छ .। मंगलबार एक सूचना जारी गर्दै आयोगले बागमती प्रदेशको शिक्षक सेवा आयोग बढुवा सिफारिस सचिवालयको मिति २०७९/३/१५ गते ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नामावली प्रकाशित गरिएकामा उक्त सिफारिस उपर चित्त नबुझी पर्न आएका उजुरी बारे छानबिन सकिएको जनाएको हो। […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले असोजमा खुलातर्फको विज्ञापन गर्ने यस्तो छ बार्षिक कार्यतालिका
शिक्षक सेवा आयोगले असोज कार्तिकमा खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै खुला तर्फ माविको असोज कार्तिक, निमावि र प्राविको खुलाको विज्ञापन कार्तिक मंसिरमा गने तालिकामा उल्लेख गरिएको छ । कार्यतालिका अनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको द्धितीय र […]
पूरा पढ्नुहोस्
स्थायी शिक्षकको नतिजा आउदै , यस्तो छ तयारी
भदौ ४, काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ । आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको जनाएको छ । आयोग स्रोतकाअनुसार उत्तरपुस्तिका […]
पूरा पढ्नुहोस्
निमावि लाइसेन्स परिक्षामा साेधिका प्रश्नकाे उत्तरसहित
शिक्षा सेवा आयाेगद्वारा निमाविकाे अध्यापन अनुमति पत्रकाे परिक्षामा साेधिका प्रश्नकाे उत्तर यश प्रकार रहेकाे छ ।
पूरा पढ्नुहोस्
निम्नमाध्यमिक तह अध्यायन अनुमति पत्र (लाइसेन्स)को परिक्षामा २ लाख ३ हजार भन्दाबढी सहभागी
साउन, २८ काठमाडौ । निम्नमाध्यमिक तह अध्यायन अनुमति पत्र (लाइसेन्स) को परिक्षा आज हुने भएको छ। परिक्षामा २ लाख ३ हजार १३१ जना परिक्षार्थी सहभागी हुने भएका छन। शिक्षक सेवा आयोगले सातै प्रदेशका २४ ओटा जिल्लाका ७ सय ९२ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दैछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्धारा शिक्षक बढुवा नामवली संशोधन
शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नतिजामा चित्त नबुझी दिएको उजुरीको बढुवा नतिजाको पुनरवलकन गरी नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते बढुवा नामावली प्रकाशित गरीएकोमा सिफनरिस उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको हो । आयोगको विभिन्न मितिमा निर्णय भएअनुसार जिल्ला, […]
पूरा पढ्नुहोस्
निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)
साउन १०, काठमाडौं । शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः
पूरा पढ्नुहोस्







