- २७ श्रावण २०७९, शुक्रबार २१:२८
शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नतिजामा चित्त नबुझी दिएको उजुरीको बढुवा नतिजाको पुनरवलकन गरी नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते बढुवा नामावली प्रकाशित गरीएकोमा सिफनरिस उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको हो । आयोगको विभिन्न मितिमा निर्णय भएअनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनहरुको नतिजामा ७ जिल्लाको यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्