Tag: शिक्षा सेवा आयाेग
माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक ( नतिजा हेर्न याँहा क्लिक गर्नुहाेस )
साउन ३, काठमाडौं । माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक भएको छ । शिक्षा सेवा आयाेगले यही असारमा संचालन गरेकाे लाइसेन्सकाे नतिजा आज सार्वजनिक गरेकाे छ । आयाेगले आज अलग अलग प्रदेश अनुसार नतिजा सार्वजनिक गरेकाे छ । माध्यमिक तहको आवेदन दिने : ६४,६४१ र उत्तीर्ण : जम्मा २३,०१६ सफल भएका छन् । प्रदेश १ https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=171&fn= […]
पूरा पढ्नुहोस्
मधेश प्रदेशकाे माध्यामिक तहकाे लाइसेन्सकाे नतिजा सार्वजनिक( नतिजा सहित)
साउन ३, काठमाडौं । मधेस प्रदेशकाे माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय शिक्षा आयोगले लिएको परिक्षाकाे नतिजा सार्वजनिक भएको हाे । नतिजा तलकाे लंक खाेलेर हेर्न सक्नु हुने छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=170&fn=2-Madhesh%20pradesh%20final%20(1).pdf
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगको नतिजा प्रकाशन सम्बन्धमा सूचना
असार २७, काठमाडौं । शिक्षक सेवा आयोगले नतिजा प्रकाशन सम्बन्धमा सूचना निकालेकाे छ । शिक्षक सेवा आयोगबाट प्रकाशित आन्तरिक प्रतियोगितात्मक (बढुवा) परीक्षाको विज्ञापन नं. ७/७८/७९, ८ /७८/७९ २ ९/७८/७९ ( प्रदेश नं. १ अन्तर्गतका विज्ञापित जिल्ला) को क्रमशः प्राथमिक तह द्वितीय तथा प्रथम श्रेणी र निम्न माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक पदका लागि लिइएको लिखित […]
पूरा पढ्नुहोस्
लुम्बिनी प्रदेशको निमावि र प्रावि तथा प्रदेश १ को मावि द्वितिय तह शिक्षक बढुवाको नतिजा प्रकाशित
असार २६, काठमाडौं । शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्वितिय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी प्रदेश १ को मावि तह शिक्षक बढुवाको द्वितिय श्रेणीको नतिजा सार्वजनिक गरेको छ । आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे […]
पूरा पढ्नुहोस्
मावि र निमावि तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक( नतिजा सहित )
२२ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते (मंगलबार) मावि तहको र असार २२ गते (बुधबार) भएको अन्तर्वार्तापछि नतिजा सार्वजनिक गरेको हो आयोगले परीक्षामा सहभागी लिखित, अन्तर्वार्ता […]
पूरा पढ्नुहोस्
नतिजा खस्कँदै गएको भन्दै लाइसेन्सकाे परीक्षामा नयाँ नियम लागू
शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्सको परीक्षामा आगू गरेको नेगेटिभ मार्किङको नियम परिवर्तन गर्ने भएको छ । यो नियम हटाएर अब नेगेटिभ मार्किङ नराख्ने तयारी भएको हो । खस्कँदै गएको नतिजालाई केही राहत दिनका लागि आयोगले लाइसेन्सको परीक्षामा केही सुधार गर्ने भन्दै नेगेटिभ मार्किङ हटाउने भएको हो । आयोगका उच्च अधिकारीका अनुसार शिक्षक छनोटका लागि लिएको […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ मा पहिलो संशोधन
असार १०, काठमाडौं । शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ को पहिलो संशोधन गरएको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहि), २०५७ को नियम ५३ ले दिएको अधिकार प्रयोग गरी बनाइएको शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधिको पहिलो संशोधन गरिएको हो । शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ को दफा ३३, ३५, ३७, […]
पूरा पढ्नुहोस्
माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक (नतिजा सहित)
जेठ २७, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० र ३८ बमोजिम अन्तर्वार्ताका लागि छनोट […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले बारम्बार सोधिरहने शिक्षाका परिभाषा
. शिक्षा अरु केही होईन बानीहरुको निर्माण हो यो भनाइ कसको हो?- रुसो २. “शिक्षा जीवनको तयारी होईन तर जीवन स्वयम् हो।” यो भनाइ कस्को हो?- जोन डिवे ३. “जीवन शिक्षा हो र शिक्षा जीवन हो” – जोन लक ४. “पुर्ण जीवनको तयारी नै शिक्षा हो”- हर्वर्ट स्पेन्सर ५. “स्वस्थ शरिरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो”- अरस्तु ६. […]
पूरा पढ्नुहोस्
प्राविको नतिजा आउदै , के छ तयारी ??
शिक्षक सेवा आयोगले प्राथमिक तहको सामान्य विषयको नतिजा भोलि सार्वजनिक गर्दै छ । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ गत चैत्र १९ गते लिएको परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने भएको हो । सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।
पूरा पढ्नुहोस्







