Tag: शिक्षा सेवा आयाेग

शिक्षा सेवा आयाेगद्वारा निमाविकाे नतिजा सार्वजनिक

वैशाख २४, काठमाडौं । शिक्षा सेवा आयाेग गत महिनामा लिएकाे परिक्षाकाे नतिजा सार्वजनिक गेेकाे छ ।

पूरा पढ्नुहोस्

आयोगले निम्नमाध्यमिक तहको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने

काठमाडौं शिक्षक सेवा आयोगले भोलि वैशाख २४ गते निम्न माध्यमिक तहको खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गर्ने भएको छ । आयोग गोप्य स्रोतका अनुसार भोलि गत चैत्र १७ गते लिएको निमावि तृतीय श्रेणीको शिक्षकको नतिजा सार्वजनिक गर्ने भएको हो । निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगको माध्यामिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

वैशाख २०, काठमाडौं ।  शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको हो । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको लिखित परीक्षामा पास भएका छनोट भएका […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्ने

वैशाख १९, काठमाडौ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर भोलि नतिजा सार्वजनिक गर्ने तयारीम जुटेको हो । आयोगले नतिजा प्रकाशनका लागि सम्पूण तयारी गरिसकेको जानकारी दियो ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोग : निमावि तहको लाइसेन्स परीक्षाको विज्ञापन

वैशाख १३, काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि आगामी जेठ महिनामा विज्ञापन गर्ने भएको छ ।                                                                  […]

पूरा पढ्नुहोस्

प्रावि तहको लाइसेन्स परीक्षाको विज्ञापनबारे यसो भन्छ आयोग

वैशाख ९, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन तत्काल नखुल्ने जनाएको छ । बिहीबार आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्राथमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम परिवर्तन नभएका कारण तत्काल विज्ञापन नखुल्ने जानकारी दिए । वेबटिभी खबरसँग कुरा गर्दै मरहठ्ठाले भने, ‘निम्न माध्यमिक तह र प्राथमिक तहको शैक्षिक योग्यता एउटै […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयोगले ल्यायो खुसिकाे खबर, व्यवस्थापन पढेकाले पनि लाइसेन्स लिन पाउने

वैशाख ४, काठमाडौं ।    शिक्षक सेवा आयोगले लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तिर्ण गरेको व्याक्तिले अध्यापन अनुमतिपत्रको दरखास्त भर्न पाउने जनाएको छ । आज एक सूचना जारी गर्दे २०७८ चैत ३० गते प्रकाशित माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ मा लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगले आयोगकाे परीक्षा बारे निकाल्यो यस्तो सुचना

वैशाख ३, काठमाडौं । शिक्षक सेवा आयोगले परीक्षाको नतिजा प्रकाशन तथा सिफारिसम्मका कार्यलाई जतिसक्दो चाँडो सम्पन्न गर्न आवश्यक कार्यहरू सुरु भइसकेको जनाएको छ । आयोगले २८ चैत २०७८ मा सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । परीक्षा दिएर बसेका विद्यार्थीहरू परीक्षाफलको तीव्र प्रतीक्षामा छन् । आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, […]

पूरा पढ्नुहोस्

अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो महत्त्वपूर्ण निर्णय

वैशाख २, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ । आयोगको चैत २९ को निर्णयअनुसार आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइन दरखास्त […]

पूरा पढ्नुहोस्

परिक्षा अघिनै शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा लिक भएको आसंका (अडियो-सहित)

चैत २३, काठमाडौ – शिक्षक सेवा आयोगको भैरहेका परिक्षाका प्रश्नपत्र परिक्षा अघिनै बाहिरीएको आशंका भएको छ। आयोगको परिक्षाको प्रश्न पत्र बिचौलिया दलालहरुले आउट गरेको आशंका वढेको हो। बजारमा आएको अडियो अनुसार तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका छ। तीन लाख रुपैयाँमा […]

पूरा पढ्नुहोस्