Tag: शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय

शिक्षाको सोचपत्र-२०७९ सार्वजनिक (सोचपत्र सहित)

शिक्षा सचिव रामकृष्ण सुवेदीसमेतको उपस्थिति रहेको थियो। शिक्षा सम्बन्धी दिगो विकास लक्ष्य, पन्ध्रौं योजना तथा शिक्षा नीति समेतलाई दृष्टिगत गरी शिक्षामा समामयिक सुधार गर्दै आमूल  परिवर्तन गर्न सोच पत्र तयार पारिएको शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले जानकारी दिएको छ। सोचपत्रलाई दुई चरणमा कार्यन्वयन गरिने र पहिलो चरणमा भएका कानूनको कार्यन्वयन र आवश्यकता अनुसार कानून परिमार्जन […]

पूरा पढ्नुहोस्

शिक्षाका ६ विधेयक आउँदै, शिक्षकको तहगत प्रणालीका बारेमा सम्बोधन हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको हो ।  उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी […]

पूरा पढ्नुहोस्

सार्वजनिक विद्यालय सुधारको अभियान सुरु भयो : मन्त्री पौडेल

भदौ ५, काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताएका हुन् ।  ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,’ मन्त्री पौडेलले भने, ‘१२ हजार  विद्यालयको भौतिक संरचना बनिसकेका […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशले प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने

जेठ १८, काठमाडौं । बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई बागमती प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति लिएको छ। माध्यामिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेको प्राविधिक ज्ञान, सीप र दक्षताको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था […]

पूरा पढ्नुहोस्

बजेटले विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने चेतवनी

जेठ १६, काठमाडौं  । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति बजेटले विभेद गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रममा नसमेटिएका कारण आपत्ति जनाएको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दे परिषद्ले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा नेपाल विद्यालय कर्मचारी परिषद्को ध्यानाकर्षण भएको र […]

पूरा पढ्नुहोस्

शिक्षकहरूलाई खुसिकाे, यस्तो छ खुसिकाे कारण

जेठ ८, काठमाडौं । आगामी बजेटमा कर्मचारीहरुको तलब केही मात्रामा बढ्ने भएको छ । महङ्गीको अनुपातमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब हल्का बढाउन भन्दै हिजो मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको छ । जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढाउने भन्दै बैठक डाकिएको हो । दिउँसो […]

पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाका विद्यालय आइतबार बन्द नहुने

जेठ २ काठमाडौं । गोदावरी नगरपालिकाका विद्यालय आइतबार बन्द नहुने भएको छ । आज दिउँसो गाेदावरी नगरपालिका शिक्षा शाखाले एक सुचना निकाल्दै सरकारले घाेषणा गरेकाे आइतबार विदालाई नगरपालिकाले कार्यनयन नगर्ने बताएको छ ।

पूरा पढ्नुहोस्

शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न प्याब्सनको निर्देशन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) आफ्नो शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न मातहतका  समितिहरुलाई निर्देशन दिएको छ । प्याब्सनले आज एक सूचना जारी गरी नेपाल सरकारद्वारा २०७९ बैशाख २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ जेठ १ गतेदेखि परीक्षणको रुपमा शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्षेत्रमा पर्न जाने असरलाई मध्यनजर […]

पूरा पढ्नुहोस्

तीन हजार शिक्षकको अस्थायी दरबन्दीको स्थायी गर्न मन्त्रिपरिषदमा प्रस्ताब

वैशाख ११, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन हजार शिक्षकको अस्थायी दरबन्दीको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग बोल्दै अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव भएको र विषयगत शिक्षक नहुँदा समस्या परेको बताए । ‘शिक्षक सेवा आयोगले योग्य शिक्षक छनोट गरिरहेको छ’ मन्त्री पौडेलले भने, ‘नयाँ शिक्षक नआउञ्जेलका लागि शिक्षक […]

पूरा पढ्नुहोस्

शैक्षिक सत्र २०७९ को लागि विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन

चैत २३, काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र (प्रारम्भिक बालबिकास शाखा) ले शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। केन्द्रले एक सूचना जारी गर्दै नयाँ शैक्षिकसत्रमा भर्ना कार्यक्रम संचालन गर्न निर्देशन दिएको हो। केन्द्रले सबै स्थानीय निकायर र बिद्यालयको लागि ‘सबै […]

पूरा पढ्नुहोस्