Tag: शिक्षा तथा मानव स्रोत विकास केन्द्र

दलमा आबद्ध शिक्षकको विवरण उपलब्ध गराउन ताकेता

राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षकको विवरण माग गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका जिल्ला शिक्षा समन्वय इकाइलाई पत्राचार गरेको छ । केन्द्रले बिहीबार पत्राचार गर्दै हालसम्मको प्रगति विवरण माग गरेको हो । केन्द्रले यसअघि नै राजनीतिमा आबद्ध शिक्षकहरूको विवरण माग गरेको थियो । तर, जिल्ला शिक्षा समन्वय इकाइबाट पर्याप्त विवरण नआएपछि शिक्षा […]

पूरा पढ्नुहोस्

शिक्षकको काज फिर्ता गर्न स्थानीय तहलाई केन्द्रको परिपत्र

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको काज फिर्ता गर्न परिपत्र गरेको छ। देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरू र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षकको काज फिर्ता गर्न भनेको हो । केन्द्रका निर्देशक नारायणप्रसाद पोख्रेलले परिपत्र गर्दै काजमा रहेका शिक्षकहरूको काज फिर्ता गर्न भनेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१-०१-२५ […]

पूरा पढ्नुहोस्

विद्यार्थी भर्ना अभियान बैशाख २ गतेदेखि सुरु गर्ने (कार्ययोजनासहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान देशै भरका सामुदायिक विद्यालयमा सुरु गर्ने भएको छ । सबै “बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारा सहित देशैभर बैशाख २ गतेदेखि सुरु गर्ने जनाएको हो । केन्द्रले विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको […]

पूरा पढ्नुहोस्

प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग

टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ । सो संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो । विसं २०७० देखि […]

पूरा पढ्नुहोस्

इसीडी शिक्षकको नपुग तलब स्थानीय तहमा हस्तान्तरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ता (इसीडी शिक्षक)को वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको जनाएको हो । चालु आवमा वृद्धि भएको प्रारम्भिक बालविकास सहजकर्ताको थप पारिश्रमिक बउशीनं ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत खर्च शीर्षक नं. २६३३२, क्रियाकलाप […]

पूरा पढ्नुहोस्

शिक्षक र वालविकास सहजकर्ताको नपुग तलब भत्ता सम्बन्धी सूचना (सूचना सहित)

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव विकास स्रोत केन्द्र, योजना तथा अनुगमन शाखाले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलब भत्ताका बारेमा आज एक सूचना सार्वजनिक गरेको छ । मन्त्रालयले २०७९/८० को शिक्षक तथा वालविकास सहजकर्ताको तलब भत्ता नपुग हुने भएमा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० को अनुसूची १ को ढाँचामा शिक्षा विकास तथा […]

पूरा पढ्नुहोस्

लेटर ग्रेडिङ निर्देशिका – २०७८

फागुन २, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका – २०७८ सार्वजनिक गरेकाे छ । केन्द्रले सार्वजनिक गरेकाे लेटर ग्रेेडिङ निर्देशिका निम्न अनुसार रहेकाे छ ।    

पूरा पढ्नुहोस्

शिक्षक नियुक्ति सम्बन्धी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको सूचना

कार्तिक, २२ काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी सुचना जारी गरेको छ। केन्द्रको कार्तिक १५ को निर्णय अनुसार  माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई पदस्थापन सम्बन्धी सुचना जारी गरेको हो। शिक्षक सेवा आयोगको च.नं. १६४, मिति २०७९ […]

पूरा पढ्नुहोस्

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्याे शिक्षक–कर्मचारीकाे तथ्यांक

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषद्बाट तलबभत्ता खाने शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउने निर्देशन दिएको छ । विशेष तथा एकीकृत विद्यालयमा नियुक्त भई कार्यरत शिक्षक तथा कर्मचारीको वृतिविकासका सम्भावनाहरू खोजी गर्नका लागि सम्बन्धित सत्यापन गर्नका लागि विवरण पठाउन केन्द्रले निर्देशन दिएको हो । कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको […]

पूरा पढ्नुहोस्

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा लगाए ताला

भदौं, २ काठमाडौ । सामुदायिक बिद्यालय कर्मचारीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मुख्य गेटमा ताला बन्दी गरेका छन। कर्मचारीहरुले पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै केन्द्रको मुल गेटमा तालाबन्दी गरेका हुन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने नेपाल विद्यालय […]

पूरा पढ्नुहोस्