Tag: शिक्षा तथा मानव स्रोत विकास केन्द्र

शिक्षकको विज्ञापन फेरी खुल्ने पक्का, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ । केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण […]

पूरा पढ्नुहोस्

शिक्षक लाइसेन्स तयारी सामग्री

नेपालको संविधान २०७२ मा केन्द्रीय विश्वविधालय कसको अधिकार क्षेत्र भित्र पर्दछ?- संघको अधिकार (अनुसूची ५) २. राष्ट्रिय किताबखाना( शिक्षक) ले सेवाबाट अनिवार्य अवकाश हुने शिक्षकले कति अवधि पूरा हुनुअगावै जानकारी गराउनुपर्दछ?- ६ महिना ३. वि.स २०६६ कार्तिक १३ मा स्थापित निकाय कुन हो?- शैक्षिक गुणस्तर केन्द्र ४. शिक्षकको प्रतियोगात्मक परीक्षाको पाठ्यक्रम विकास गर्ने कार्य कुन […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दीकाे विवरण ७ दिनभित्र पठाउन केन्द्रकाे निर्देशन

चैत्र १४, काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त दरबन्दीको विवरण पठाउन अनुराेध गरेको छ । शाखाले आइतबार पत्र पठाउँदै सात दिनभित्र शिक्षक सेवा आयाेगकाे विज्ञापनका लागि पठाइएकाे शिक्षक पदहरूकाे स्थानीय तहगत विवरण पठाउन अनुराेध गरेकाे हाे । चैत मसान्तसम्मको रिक्त दरबन्दी विवरण […]

पूरा पढ्नुहोस्

बेरुजु फर्छ्योट नगरे प्रधानाध्यापक सेवा सुविधाबाट बञ्चित हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमा नै बेरुजु सम्परीक्षण तथा फर्छ्योट नगर्ने विद्यालयका प्रधानाध्यापकलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्ने शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ। केन्द्रको गत चैत्र चार गतेको निर्णयअनुसार बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्योट नभएसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्ने निर्णय गरेको हो […]

पूरा पढ्नुहोस्

विपन्न लक्षित छात्रवृत्ति वितरण गर्न सबै स्थानीय तहलाई अनुरोध (विद्यार्थीको नाम सहित)

 फागुन २०, काठमाडौं  । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरण गर्नका लागि सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दे विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरणका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छ । केन्द्रले ‘कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति (प्रो–पुवर […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दी मिलान राहत र अस्थायी शिक्षकबाट

 फागुन १६ , काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाल सम्म १४ सय ८४ वटा शिक्षक दरबन्दी मिलान गरेको छ । केन्द्रले जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो । अहिले सम्म आठ चरण गरेर १४ सय ८४ वटा […]

पूरा पढ्नुहोस्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट

फागुन ३ , काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, […]

पूरा पढ्नुहोस्