Tag: शिक्षा तथा मानव स्रोत विकास केन्द्र
विद्यालय कर्मचारीको आन्दोलन जारी रहँदा केन्द्रले के भन्यो ?
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आर्थिक प्रशासन शाखाले प्राविधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्ने सबै शिक्षा विकास तथा समन्वय इकाईलाई सूचित गरेको छ । आर्थिक वर्ष २०७९/८० बेरुजु फछ्र्यौटका लागि विद्यालय निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयारीका लागि प्राविधिक परामर्श सेवा कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्न विभिन्न शीर्षकमा फरक–फरक कार्य सम्पन्न गर्न […]
पूरा पढ्नुहोस्
विद्यालय कर्मचारीले दिए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना, भोलि देखि अनिश्चितआलिन तालाबन्दी
भदौं, १ काठमाडौ । बिद्यालय कर्मचारीहरु द्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएका छन। नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिको आयोजनामा बिद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै परिषदले यस अघि आन्दोलनको कार्यक्रम तय गरेका थिए। पटक पटक सरकारलाई आग्रह गर्दापनि […]
पूरा पढ्नुहोस्
साक्षर नेपाल अभियान अन्त्तर्तग स्थानीय तहका लागि अत्यन्तै जरुरी सुचना
साउन ८, काठमाडौं । साक्षर नेपाल अभियान अन्त्तर्तग स्थानीय तहका लागि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमकाे लागि सुचना जारी भएको छ । शिक्षा तथा मानव श्राेत केन्द्रले उक्त सुचना जारी गरेकाे हाे । https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1968499360.pdf
पूरा पढ्नुहोस्
स्थानीय तहलाई विपन्न लक्षित छात्रवृत्ति सम्बन्धि जरुरी सुचना
साउन ८, काठमाडौं । विपन्न लक्षित छात्रवृत्ति सम्वन्धमा स्थानीय तहलाई अनुरोध गरेकाे छ । शिक्षा तथा मानव श्राेत विकास केन्द्रले कक्षा ९-१२ सम्ममा अध्ययनरत विपन्न लक्षित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नका लागि सुचना निकालेकाे हाे । केन्द्रले छात्रवृत्ति कार्यनयन मापदण्ड २०७८ बमोजिमकाे आधारहरू पूर गरेका विद्यार्थीहरूलाई छात्रवृत्तिकाे फारम भर्न पनि अनुरोध गरेकाे छ । https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1016480725.pdf
पूरा पढ्नुहोस्
प्रदेश र स्थानीय तहबाट शिक्षामा विनियोजित वजेट एकीकृत गर्ने
असार २९, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तह तथा प्रदेश तहले शिक्षा क्षेत्रमा विनियोजित गरेको वजेटको एकीकृत गर्ने भएको छ । केन्द्रल प्रदेश तहमा शिक्षा हेर्नेे मन्त्रालय (सामाजिक विकास मन्त्रालय )लाई र स्थानीय तहले शिक्षा क्षेत्रमा विनियोजित बजेटको विवरण पठाउन आग्रह गर्दे एकीकृत गर्ने भएको हो । सात वटै प्रदेश तथा […]
पूरा पढ्नुहोस्
मावि तहका विद्यार्थीहरुलाई दिने बिपन्न लक्षित छात्रवृत्तिको नामावली प्रकाशित(नामावली सहित)
असार, २८ काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरुको नामावली प्रकाशित गरेको छ । शैक्षिक बर्ष २०७९ मा समुदायिक विद्यालयका माध्यामिक तह कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरुलाई दिने विपन्न लक्षित छात्रवृत्तिको नामावली प्रकाशित गरेको हो । छात्रवृत्ति कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारम भर्न केन्द्रले २०७८ […]
पूरा पढ्नुहोस्
शिक्षक कर्मचारीको अपुग तलब भत्ता स्विकृत
असार २१, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीको अपुग तलव भत्ता निकास भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८ /०७९ को शिक्षकको तलब भत्ता र बालविकास सहजकर्ता विद्यालय कर्मचारीको पारिश्रमिक अनुदानका लागि नपुग बजेट सबै स्थानीय तहमा पठाइएको जनाएको हो । नपुग बजेट सम्बन्धमा शिक्षक तलब भत्ताको हकमा ब.उ.शी.नं. ३५००००१४ […]
पूरा पढ्नुहोस्
देशभर ५३ हजार शिक्षक आवश्यक , यस्तो छ मन्त्रालयकाे याेजना
असार १३, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर ५३ हजार शिक्षक दरवन्दी आवश्यक रहेकाे जनाएकाे छ। शुक्रबार मन्त्रालयमा बसेकाे शिक्षक सेवा आयाेगकाे पदाधिकारी सहितकाे बैठकले देशभर ५३ हजार शिक्षक आवश्यक रहेकाे र शिक्षककाे दरवन्दी थन गर्नुपर्ने निर्श्कस निकालेकाे छ। साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तलब वृद्धि भएको बताएका […]
पूरा पढ्नुहोस्तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न केन्द्रको निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि पदपूर्ति नगर्न निर्देशन दिएको छ । शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको भन्दै केन्द्रले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूलाई पदपूर्ति नगर्न निर्देशन दिएको हो । केन्द्रले स्थानीय तहगत रुपमा तोकिदिएको खुद पुल दरबन्दीबाट […]
पूरा पढ्नुहोस्
शिक्षकको पोशाक परिवर्तन
शिक्षा तथा मानव श्राेत विकास केन्द्रले शिक्षककाे पाेसाक परिवर्तन गरेकाे छ ।
पूरा पढ्नुहोस्







