- ८ श्रावण २०७९, आईतवार १९:०८
साउन ८, काठमाडौं । विपन्न लक्षित छात्रवृत्ति सम्वन्धमा स्थानीय तहलाई अनुरोध गरेकाे छ । शिक्षा तथा मानव श्राेत विकास केन्द्रले कक्षा ९-१२ सम्ममा अध्ययनरत विपन्न लक्षित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नका लागि सुचना निकालेकाे हाे । केन्द्रले छात्रवृत्ति कार्यनयन मापदण्ड २०७८ बमोजिमकाे आधारहरू पूर
गरेका विद्यार्थीहरूलाई छात्रवृत्तिकाे फारम भर्न पनि अनुरोध गरेकाे छ । https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1016480725.pdf 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्