Tag: शिक्षक महासंघ
अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन : शिक्षक महासंघ
काठमाडाैँ – सरकारले बोलाएको वार्तामा बस्न आन्दोलनरत शिक्षक महासंघले तीन सर्त अघि सारेको छ। अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो। अन्यथा वार्तामा बस्नुको औचित्य नहुने आन्दोलनरत शिक्षक महासंघले जनाएको छ। शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासङ्घको आन्दोलनमा प्याब्सन र एन-प्यब्सनको ऐक्यबद्धता
चैत्र २६ । संस्थागत विद्यालयहरूका छाता संगठन प्याब्सन र एन-प्याब्सनले विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । सहमतिको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रमा विश्वास र स्थायित्व कायम गर्न मद्दत गर्ने भन्दै कार्यान्वयनलाई जोड् दिएका हुन् । आज प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विज्ञप्ति जारी गरी […]
पूरा पढ्नुहोस्
शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनको कार्यतालिका सार्वजनिक
शिक्षा ऐनमा विगतमा सहमति सम्बोधनका लागि नेपाल शिक्षक महासंघले शुरु गरेको आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । महासंघले फागुन २६ गते जारी गरेको विज्ञप्तिमार्फत चैत्र ५ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । महासंघले यस पटकको आन्दोलनमा राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, साँसदहरुसँग भेट तथा पक्षीकरण गर्ने, काठमाडौंमा रिले अनसन गर्ने आदि […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर […]
पूरा पढ्नुहोस्
विगतका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा शिक्षकहरु
झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले शनिबार माइतिघर मण्डला क्षेत्रमा ¥याली निकालेका छन्। शिक्षकसँगको सम्झौताविपरीत शिक्षा ऐन नआओस् […]
पूरा पढ्नुहोस्
शिक्षक महासंघद्वारा घोषित आन्दोलनबारे छलफल
काठमाडौँ- नेपाल शिक्षक महासंघले घोषित आन्दोलन र महासंघ पूर्णता घोषणा सभाको विषयमा छलफल गरेको छ। माघ २९ गते मंगलबार महासंघको कार्यालय भक्तपुरमा शिक्षा ऐनका लागि माघ २० गतेदेखि घोषणा गरिएको एक महिने कार्यक्रमको छलफल भएको उपाध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। झन्डै १० महिना महासंघबाहिर रहेको महासंघको घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा आबद्ध भएको घोषणासभाको […]
पूरा पढ्नुहोस्
फेरि काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा शिक्षक महासंघ
काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यका साथ शिक्षकहरूले फेरि काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेका छन् । शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । तर, शिक्षकहरुले लामो समय बितिसक्दा पनि विधेयकको टुङ्गो लाग्न नसकेको भन्दै आन्दोलनको तयारी थालेका हुन् । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक चाँडो टुङ्गो लगाउन […]
पूरा पढ्नुहोस्
शिक्षक महासङ्घको महाधिवेशन अलपत्र, भागबन्डाको बन्द सूचि खल्तीमा
काठमाडौँ , १८ बैशाख । नेपाल शिक्षक महासङ्घमा आबद्ध घटक संगठनहरूबिच विवाद चुलिदा महाधिवेशनलाई अलपत्र पारिको छ । बैशाख १० गते महाधिवेशनको उद्घाटन गरिएपनि घटक संगठनहरू विच कुरा नमल्दिा अहिलेसम्म पदाधिकारी घोषणा गरिएको छ । महासङ्घमा आबद्ध ठुलो घटक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन नै बहिस्कार गरेपछि अहिले नेपाल शिक्षक महासङ्घको महाधिवेशन अलपत्र जस्तै […]
पूरा पढ्नुहोस्शिक्षक महासङ्घको महाधिवेशन आजदेखि
नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ । महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा […]
पूरा पढ्नुहोस्शिक्षक महासङ्घको महाधिवेशन हुँदै : अलमलमै आबद्ध घटक संगठन
काठमाडौँ /४ बैशाख – नेपाल शिक्षक महासङ्घले दोस्रो राष्ट्रिय महाधिवेशनको मिति बैशाख १०,११ र १२ गतेलाई तय गरेको छ । पटक पटक सारिएको महाधिवेशनको मितिमा बैशाख ६,७ र ८ गते गर्न भनिएपनि यसलाई केही दिन सारेर यही बैशाख १०,११ र १२ गते गर्ने निर्णय गरेको हो । ४० भन्दा बढी जिल्लाहरूमा अधिवेशन सम्पन्न गरेर महासङ्घले […]
पूरा पढ्नुहोस्







