Tag: मध्यपश्चिम विश्वविद्याल
मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ मा स्ववियू निर्वाचन गर्ने
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव आगामी चैत्रमा हुने भएको छ । माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चैत्र ३ गते गर्ने गरी निर्णय गरेको हो । विश्वविद्यालयका रजिस्टार प्रा. डा.नारायणप्रसाद पौडेलले मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली ०७९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको जानकारी […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयमा कैलाश सत्यार्थी चेयर ’ स्थापना गरिने
मंसिर १७, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले सन् २०१४ को नोवेल विश्व शान्ति पुरस्कार प्राप्त व्यक्तित्व कैलाश सत्यार्थीको नाममा ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना गर्ने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठकले ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना गर्ने निर्णय गरेको हो । नोवेल विश्व शान्ति पुरस्कार बिजेता सत्यार्थीले मध्यपश्चिम विश्वविद्यालयलाइ उक्त अवसर […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने
सुर्खेत/११ मंसिर-मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने भएको छ । महिला हिंसा विरुद्धको अभियान अरेन्ज द वल्र्ड संचालनका लागि सामाजिक सचेतना कार्यक्रम, महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन र लैंगिक हिंसा सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको हो । उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले लैंगिक हिंसा सम्बन्धी […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयद्वारा राेजगारीका लागि आवेदन माग
जेठ २४, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ । असार २६ गतेभित्र इच्छुक नेपाली नागरिकहरूबाट असार २६ दिनको ३ बजेभित्र नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन विश्वविद्यालय कर्मचारी छनोट समितिले आज सूचना […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयबाट यश बर्ष ५ सय १९ विद्यार्थी दीक्षित
सुर्खेत/६ बैशाख-मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । मंगलबार आयोजना गरिएको दोस्रो दीक्षान्त समारोहबाट ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको हो । समारोहमा विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ । त्यस्तै २० जना विद्यार्थीले उपकुलपति पदक प्राप्त गरेका छन् । दीक्षित हुने ५ […]
पूरा पढ्नुहोस्
शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्याल र मलेसियाको यूनिभर्सिटीबीच सम्झौता
कर्णाली, २७ माघ: मध्यपश्चिम विश्वविद्याल र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्रा डा ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा […]
पूरा पढ्नुहोस्







